खेलकुद | अछाम - ACM


चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउसलाई

Posted on May 21, 2017 | views : 2851 | अछाम - ACM

कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो ।  उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसल

Read More

सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता

Posted on May 19, 2017 | views : 3481 | अछाम - ACM

कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा यतिबेला क्रिकेटको यति क्रेज बढेको छ की ओलिगाउको तोल्यानमा भएको प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शकले भर

Read More

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली फाईनल, कालिका सेमिफाईनलमा

Posted on May 19, 2017 | views : 2348 | अछाम - ACM

कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ ।  पहिलो सेमिफाईनल खेलमा नयाँतारा कला सागर मगलसेनलाई ५७ रनले पराजित गर्दै कर्णाली फाईनलमा पुगेको हो । पहिले ब्याटिग गरेको कर्णालीले निर्धारित १२ ओभरमा ७ विकेट गु

Read More

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ए स्टार र नयाँ तारा कला सागर सेमिफाईनलमा प्रबेश

Posted on May 18, 2017 | views : 3304 | अछाम - ACM

कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश गरेका छन । पहिलो क्वाटरफाईनलमा थ्रि स्थार युुवा क्लब कालिका सुुगालिलाई ४ विकेटले पराजित गर्दै ए स्टार सेमिफाईनल पुुगेको हो । पहिले ब्याटिग गरे

Read More

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

Posted on May 07, 2017 | views : 2056 | अछाम - ACM

कमल रावल/बैशाख २४, अछाम । अछाम जिल्लाको ओलिगाउमा भोलि ( सोमबार) बाट सुरु हुने १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।  मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा औपचारिक रुपमा भोलि ११ बजे औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । भोलिबाट सुरु हुने

Read More

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता बैशाख २५ गतेदेखि सुरु हुने

Posted on May 05, 2017 | views : 2415 | अछाम - ACM

कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ ।  मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 4785 | अछाम - ACM

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम

Posted on December 12, 2016 | views : 3676 | अछाम - ACM

कमल रावल, मंसिर २७, अछाम । अछाम जिल्लामा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम भएको छ । आज भएको फाईनल खेलमा अछामलाई सोझै सेटमा पराजित गर्दै प्रथम भएको हो । कञ्चनपुरले अछामलाई पहिलो सेटमा २६ का विरुद्ध २८, दोस्रोमा सेटम

Read More

सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको समापन

Posted on December 12, 2016 | views : 2309 | अछाम - ACM

कमल रावल, मंसिर २७, अछाम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा एक कार्यक्रमका बिच समापन गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितीका कोषाध्यक्ष हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुव

Read More

जिल्लास्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढलाई

Posted on September 24, 2016 | views : 1904 | अछाम - ACM

कमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित

Read More