कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ए स्टार र नयाँ तारा कला सागर सेमिफाईनलमा प्रबेश

२०७४, ४ जेष्ठ बिहीबार १६:०६


कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश गरेका छन । पहिलो क्वाटरफाईनलमा थ्रि स्थार युुवा क्लब कालिका सुुगालिलाई ४ विकेटले पराजित गर्दै ए स्टार सेमिफाईनल पुुगेको हो ।

पहिले ब्याटिग गरेको सुुगालिले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ५७ रन बनाएको थियो, जवाफमा ए स्टारले १० ओभर पुरै खेलेर ६ विकेटको क्षतिमा जित हासिल गरेको हो । दोस्रो क्वाटर फाईनल खेलमा ए स्टार युुवा क्लब आयोजक बि लाई ९ रनले पराजित गर्दै नयातारा कलासागर सेमिफाईनलमा प्रबेश गरेको हो । पहिले ब्याटिग गरेको नयाँ तारा कला सागरले निर्धारित १० ओभरमा ८ विकेट गुुमाएर ७१ रन बनाएको थियो । जवाफमा ए स्टारले पुरै १० ओभर खेलेर ५ विकेट गुमाएर ६२ रन मात्र जोड्न सकेको थियो ।

भोलि बिहान बिहिवार ८ बजे तेस्रो क्वाटरफाईनल खेल दिपक युुवा क्लब कालिका र टँक स्मृति युुवा क्लब जुुपु र चौथो क्वाटरफाईनल खेल करणाली गेष्ट हाउस मँगलसेन र बान्नीगढी जयगढ गाउपालिका जयगढ बिच हुुने आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाईनलका खेल पनि भोलि नै हुने आयोजक कमिटीका कटक थापाले जानकारी दिनु भयो । जेठ २ गतेबाट सुुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । जसबाट ९ वटा टिम बाहिरी सकेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना