कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ । 

पहिलो सेमिफाईनल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ । 

पहिलो सेमिफाईनल "/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली फाईनल, कालिका सेमिफाईनलमा

२०७४, ५ जेष्ठ शुक्रबार १५:३६

कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ । 

पहिलो सेमिफाईनल खेलमा नयाँतारा कला सागर मगलसेनलाई ५७ रनले पराजित गर्दै कर्णाली फाईनलमा पुगेको हो । पहिले ब्याटिग गरेको कर्णालीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा १ सय रन लक्ष्य लिएर मैदानमा उत्रेको नयाँतारा १२ ओभर खेलेर ४२ रनमा समेट्एिको थियो । कर्णालीका लागि ब्याट्सम्यान टिकाराम पालले ४ छक्का र २ चौकाको मद्दतले ४२ रनको पारि खेलेका थिए । त्यस अघि क्वाटरफाईनल खेलमा टँक स्मृति युवा क्लब जुपुुलाई ४ विकेटले पराजित गर्दै दिपक युवा क्लब कालिका सेमिफाईनलमा प्रबेश गरेको छ । 

पहिले व्याटिग गरेको जुपुले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६४ रन बनाएको थियो । जवाफमा कालिकाले ९ ओभर ३ बल खेलेर ६विकेट गुमाएर जित हासिल गरेको थियो । कालिकाका लागि दिपक रावलले १ छक्काको मद्दतमा २२ बलमा २७ रनको पारि खेलेका थिए । अब फाईनल प्रबेशका लागि दिपक युवा क्लब कालिकाले आयोजक ए स्टार युवा क्लब मँगलसेनसँग भोलि बिहान ८ बजे प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका कट्क थापाले बताउनु भयो । 

प्रतियोगिताको फाईनल खेल पनि भोलि १ बजे हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता