खेलकुद | डडेलधुरा - DDL


यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

Posted on November 17, 2022 | views : 639 | डडेलधुरा - DDL

मङ्सिर १, दोधारा चाँदनी | कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।  टस जितेर ब्याटिङ रोजेको कञ्च

Read More

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

Posted on December 03, 2020 | views : 1776 | डडेलधुरा - DDL

मङ्सिर १८, बैतडी | प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिकाअनुसार पुर

Read More

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on February 19, 2019 | views : 5243 | डडेलधुरा - DDL

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रा

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9835 | डडेलधुरा - DDL

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13295 | डडेलधुरा - DDL

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11066 | डडेलधुरा - DDL

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्यमन्त्री चन्दद्वारा उद्घाटन

Posted on September 23, 2017 | views : 2033 | डडेलधुरा - DDL

ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्य मन्

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 4785 | डडेलधुरा - DDL

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

डडेल्धुराकी सरस्वतीले तोडिन २६ बर्ष लामो राष्ट्रिय किर्तीमान

Posted on August 13, 2016 | views : 3407 | डडेलधुरा - DDL

ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौली घार बैतडी भई हाल डडेल्धुराकी सरस्वती भट्टराईले राष्ट्रिय किर्तीमान बनाएकी छिन् ।  नेपाली समय अनुसार आज बिहान सवा पाँच बजे भएको एथ्लेटिक्सको १५ सय मिटर दौड अन्तर्गत पहि

Read More