स्वास्थ्य |


आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषाबाट एक युवक पक्राउ

Posted on September 16, 2022 | views : 827 |

भदौ ३१, धनुषा | धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो । मनोजले घरायसी वि

Read More

अनशनरत गोविन्द केसी अस्पताल भर्ना

Posted on September 15, 2022 | views : 932 |

भदौ ३०, काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँ

Read More

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : अध्यायन

Posted on September 13, 2022 | views : 2115 |

भदौ २८, काठमाडौँ | एजेन्सी | बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुराम

Read More

उच्च पहाडमै पाइन थाले डेङ्गुका बिरामी

Posted on September 12, 2022 | views : 761 |

भदौ २७, काठमाडौँ | सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयक

Read More

बिरामी मीत भेट्न देउवा अस्पतालमा

Posted on September 11, 2022 | views : 644 |

भदौ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा

Read More

डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको माग उच्च

Posted on September 09, 2022 | views : 863 |

भदौ २४, काठमाडौँ |  नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ। औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन्। सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्‍न

Read More

झापामा पाँच वर्षीया बालिका बलात्कृत

Posted on September 08, 2022 | views : 514 |

भदौ २३, झापा | झापामा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ ।  भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर

Read More

डेढ महीनामै ६ हजार ७०७ जनामा देखियो डेंगी

Posted on September 07, 2022 | views : 741 |

भदौ २२, काठमाडौँ | केही दिनयता तीव्ररुपमा फैलिँदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ। साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहि

Read More

नेपालमा बढ्दै गइरहेको जापानी इन्सेफलाइटिस कसरी सर्छ त !

Posted on September 06, 2022 | views : 1013 |

भदौ २१, काठमाडौँ | जापानी इन्सेफलाइटिस एक भाइरल संक्रमण हो । जसले मस्तिष्कलाई सुन्नाइदिन्छ । यो भाइरस फ्लेभिभाइरसबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। सामान्यतया एशिया र पश्चिम प्रशान्त क्षेत्रमा पाइन्छ। ग्रामीण र कृषि क्षेत्रका मानिसहरू यो रोगबाट बढी पीडित हुने सम्भावना छ। यसबाट बालबालिका सबैभन्द

Read More

मुगु जिल्ला अस्पतालमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया!

Posted on September 04, 2022 | views : 639 |

भदौ १९, मुगु | कुनै बेला सिटामोलसमेत नपाइने जिल्ला अस्पताल–मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया भएको छ । गत शुक्रबार मात्रै सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतीउ रोकायाको पाठेघरको सफल शल्यक्रिय भएको हो । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमका अनुसार विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्य, चिकि

Read More

चितवनमा ७६ जनामा डेङ्गु पुष्टि, संक्रमण उच्च

Posted on August 31, 2022 | views : 890 |

भदौ १५, चितवन | चितवन जिल्लामा चालू आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण द

Read More

नारायणी नदीमा एक जनाले हाम फालेपछि...

Posted on August 29, 2022 | views : 1022 |

भदौ १३, चितवन | चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् । उनी हामफालेको थाहा पा

Read More

उफ ! गर्मी...(फाेटाे फिचर)

Posted on August 25, 2022 | views : 705 |

भदौ ९, काठमाडौं | केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड वर्षा भइरहेकाे छ । 

Read More

कोरम नपुगेर रोकियो ‘अग्निपथ’माथिको छलफल

Posted on August 25, 2022 | views : 515 |

भदौ ९, काठमाडौं | भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ ।  भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार  प्रतिनि

Read More

कोरोनाबाट थप दुईको मृत्यु, ५७७ जना निको

Posted on August 20, 2022 | views : 947 |

भदौ ४, काठमाडौं | नेपालमा कोरोनाका कारण गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने २९९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।यस अवधिमा ५७७ जना

Read More

खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

Posted on August 20, 2022 | views : 680 |

भदौ ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । बिहिबार एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो ।  खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर

Read More

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु

Posted on August 17, 2022 | views : 694 |

भदौ १, काठमाडौँ | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठक

Read More

जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै

Posted on August 15, 2022 | views : 1298 |

साउन ३०, जुम्ला | जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो  । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थाले

Read More

थप २६३ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

Posted on August 13, 2022 | views : 786 |

साउन २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५ कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  एक हजार ३९९ पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ एन्टिजेन परीक्

Read More

चीनमा फैलिएको नयाँ ‘लाङ्ग्या भाइरस’ के हो ? यो भाइरस कति खतरनाक ?

Posted on August 13, 2022 | views : 692 |

साउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको शानडोङ र हाइनान प्रान्तमा भेटिएको थियो । अधिकारीहरूले भाइरस पत्ता लगाउन र यसको फैलावट ट्र्याक गर्न न्यूक्लिक एसि

Read More

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

Posted on August 12, 2022 | views : 962 |

साउन २७, भैरहवा | दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।  एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मू

Read More

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

Posted on August 12, 2022 | views : 638 |

साउन २७, काठमाडौं | पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।  सो अवधिमा २ हजार २९० जना

Read More

जनैपूर्णिमाको दिन खाने क्वाँटीको यतिधेरै छन् फाइदा, थाहा पाई राखौ !

Posted on August 12, 2022 | views : 975 |

साउन २७, काठमाडौं | क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल व

Read More

पाठेघरको क्यान्सर गराउने मुद्दा बढ्दै गएपछि जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको बिक्री रोक्ने

Posted on August 12, 2022 | views : 1351 |

साउन २७, काठमाडौं | जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो । जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्

Read More