पुस १२, काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् । योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभ
Read Moreपुस १०, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो । छिमेकी मुलुकमा देख
Read Moreपुस १०, दाङ । राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिल
Read Moreपुस ९, काठमाडौँ | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिना
Read Moreपुस ९, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभि
Read Moreपुस ८, काठमाडौँ | सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय
Read Moreपुस ८, काठमाडौँ | दैनिक चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने धेरै अनुसन्धानबाट पुष्टी भएको छ । चिसो पानीले नुहाउँदा तपाईंका बानीमा धेरै सुधार ल्याउन सकिन्छ। यसका केही मुख्य फाइदा छन्। यसले रक्तसञ्चार राम्रो बनाउँछ, तनाव कम गर्छ, उत्साह र जागरूकता बढाउँछ। यो बानीले तनाव
Read Moreपुस ४, काठमाडौँ | जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ
Read Moreपुस ४, काठमाडौँ | एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको माछा मार्ने बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् । अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित
Read Moreपुस ४, काठमाडौँ | एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा कोरोना संक्रमणले २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन
Read Moreपुस ३, काठमाडौँ | चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औंठाछाप अर्थात् फिंगरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो । तपाईं चाहे नागरिकता, पासवर्ड बनाउन जानुहोस् वा बैंकमा खाता खोल्न जानुहोस् आफ्नो औंठाछाप लगाउनैपर्छ । तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरु सबै त सामान्य नै हु
Read Moreमङ्सिर २६, काठमाडौँ | ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ । पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ । उनका ५४ बच्चा भएका थिए, जसमध्ये १२ जनाको निधन भइ
Read Moreमङ्सिर २३, काठमाडौँ । जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्थात्, जहाँबाट फिर्ता हुन असम्भव छ । यो त्यो स्थिति हो जब शरीरको तापक्रम हरेक घण्टा डेढदेखि दुई डिग्रीसम्म खस्किँदै जान्छ । कोशिका मरेका कारण श
Read Moreमङ्सिर २३, काठमाडौँ | सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा
Read Moreमङ्सिर २२, काठमाडौँ | मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसब
Read Moreमङ्सिर २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । लामिछानेको नागरिकताको विषयमा निवेदन ह
Read Moreमङ्सिर १८, काठमाडौँ । आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला ।
Read Moreमङ्सिर १७, बैतडी | जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्
Read Moreमङ्सिर १६, काठमाडौँ | भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ । नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसू
Read Moreमङ्सिर १५, काठमाडौँ | मंसिर ४ को निर्वाचन नतिजा अन्तिम चरणमा पुगेसँगै चुनावी परिणामलाई लिएर दलहरुमा लेखाजोखा सुरु भएको छ । प्रमुख राजनीतिक दलहरुका लागि अस्तित्वको लडाई बनेको यो निर्वाचनमा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भयो । एमालेले जसपा र राप्रपा लगायतसँ
Read Moreमङ्सिर १५, धनगढी | धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको
Read Moreमङ्सिर १५, झापा | झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी
Read Moreमङ्सिर १४, काठमाडौँ | लामखुट्टेले सार्ने डेंगु रोगबाट पछिल्लो समय नेपालमा धेरै मानिस प्रभावित भए । केही मानिसले यसबाट ज्यान पनि गुमाए । उता जर्मनीमा भने लामखुट्टेले टोक्दा एकजना व्यक्ति कोमामा पुगेका छन् । उनको उपचारको क्रममा ३० वटा शल्यक्रिया गर्नुपरेको छ । समाचार अनुसार ती युवकलाई लामखुट्टेले उनको
Read Moreमङ्सिर १३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त छ । उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जल
Read More