समाज | मोरङ्ग - MRG


पैसा कमाउन विदेश नै जानु पर्दैन, मासिक लाखभन्दा बढी कमाई

Posted on February 11, 2018 | views : 381 | मोरङ्ग - MRG

गोपालप्रसाद पोखरेल / माघ २८, मोरङ | दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।  एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६०

Read More

तीन मोटरसाइकलसहित चोर पक्राउ

Posted on February 09, 2018 | views : 465 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ | पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो ।  मोर

Read More

संसदीय मामिला पत्रकारिता अभिमुखीकरण

Posted on February 05, 2018 | views : 412 | मोरङ्ग - MRG

माघ २२, विराटनगर | संसदीय समाचार संकलन गर्दा अपनाउनु पर्ने मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञानलगायत विषयमा ध्यान दिनुपर्ने आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा बताइएको छ ।  नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित संसदीय मामिला समाचार संकलन विधिबारे आयोजित कार्यक्रममा संविधानको अध्ययन

Read More

कोशी अञ्चल अस्पताल विराटनगरमा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

Posted on February 04, 2018 | views : 685 | मोरङ्ग - MRG

माघ २१, मोरङ (रासस) | सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ ।  दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँ तहका

Read More

देशकै होचो मान्छे भेटिएको दाबी

Posted on January 31, 2018 | views : 491 | मोरङ्ग - MRG

माघ १७, मोरङ | विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन ।  तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुन

Read More

मोरङमा ट्याक्टरको ठक्क्रबाट साइकलयात्रीको मृत्यु

Posted on January 26, 2018 | views : 657 | मोरङ्ग - MRG

माघ १२, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्क्रबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई

Read More

विराटनगरमा व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

Posted on January 25, 2018 | views : 781 | मोरङ्ग - MRG

माघ ११,  विराटनगर | तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।  विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् ।  यसअघि व्

Read More

मोरङमा एक हजारलाई कम्बल वितरण

Posted on January 25, 2018 | views : 440 | मोरङ्ग - MRG

माघ ११, विराटनगर | मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो ।   पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्ब

Read More

मोरङमा मोटरसाइकल दुर्घटनामा परि दुईको मृत्यु

Posted on January 24, 2018 | views : 709 | मोरङ्ग - MRG

माघ १०,मोरङ | दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ आज एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा मोरङ कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेको छ । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७

Read More

नेपाली खानेतेल उद्योग संकटमा

Posted on January 23, 2018 | views : 636 | मोरङ्ग - MRG

माघ ९ , मोरङ | मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् ।  पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो ।  मोरङका तेल उद्योगी श्रवण अग्रव

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 8472 | मोरङ्ग - MRG

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

मोरङ: एक हजार बिरामीको स्वास्थ्य परीक्षण

Posted on January 18, 2018 | views : 496 | मोरङ्ग - MRG

माघ ४, विराटनगर | नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  डा. टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । 

Read More

मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन

Posted on January 18, 2018 | views : 506 | मोरङ्ग - MRG

माघ ४, मोरङ | मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् ।  बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावा

Read More

मोरङमा भएका छुटृाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

Posted on January 17, 2018 | views : 863 | मोरङ्ग - MRG

माघ ३, मोरङ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र प

Read More

मोरङ अनलाइन डटकमलाई प्रेस काउन्सिलको २४ घन्टे पत्र, लगत्तै साइट बन्द !

Posted on January 16, 2018 | views : 1503 | मोरङ्ग - MRG

माघ २, काठमाडौँ | मोरङ अनलाइन डटकमले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना नगरेको भन्दै प्रेस काउन्सिल नेपालले २४ घन्टे पत्राचार गरेलगत्तै मोरङ अनलाइन डटकम नाम गरेको वेवसाइट बन्द गरिएको छ |  उक्त अनलाइनले पुस २९ गते 'दु:खद खबर: जीप दुर्घटनामा एमाले अध्यक्ष खड्गसहित ५ जनाको मृत्यु

Read More

बाढी पीडितका लागि ४९९ टहरा निर्माणहरा निर्माण

Posted on January 15, 2018 | views : 643 | मोरङ्ग - MRG

माघ १, मोरङ | साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्मा

Read More

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने: मोरङ

Posted on January 14, 2018 | views : 546 | मोरङ्ग - MRG

 पुस ३०,  मोरङ | नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।  अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउ

Read More

मोरङमा स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

Posted on January 11, 2018 | views : 509 | मोरङ्ग - MRG

पुस २७, मोरङ । मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।  पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५

Read More

मोरङमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on January 07, 2018 | views : 600 | मोरङ्ग - MRG

पुस २३, मोरङ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित उर्लाबारी– बरडंगा सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।  उर्लाबारीबाट बरडंगातर्फ जाँदै गरेको मे१त ५९५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को१२प ६२८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।&nbs

Read More

मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on January 06, 2018 | views : 713 | मोरङ्ग - MRG

पुस २२, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ ।  टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो ।&n

Read More

मोरङमा जंगली हात्तीले घर भत्काउँदा क्षति

Posted on January 05, 2018 | views : 554 | मोरङ्ग - MRG

पुस २१, मोरङ । मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति पुर्याउँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ ।  हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पु¥याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी न

Read More

मोरङमा जाडोले कठ्यांग्रिएर एकको मृत्यु

Posted on January 04, 2018 | views : 595 | मोरङ्ग - MRG

पुस २०, मोरङ । उर्लाबारी विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ ।  विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रा

Read More

खाना पकाउने ग्यासको बिक्री बन्द

Posted on January 03, 2018 | views : 962 | मोरङ्ग - MRG

पुस १९, विराटनगर (रासस) | मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् ।  बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्

Read More

मोरङका गाउँमा सिरक बनाउँदै पैसा कमाउँदै भारतीय मजदुर

Posted on December 27, 2017 | views : 534 | मोरङ्ग - MRG

पुस १२, मोरङ । एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् ।  यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन्

Read More

मोरङका ५१ परिवार बाढीपीडितलाई घर

Posted on December 25, 2017 | views : 387 | मोरङ्ग - MRG

पुस १०, मोरङ । मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ ।  अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएक

Read More

मोरङका निजी अस्पतालमा मनपरी बेडचार्ज शुल्क असुल्दै

Posted on December 21, 2017 | views : 627 | मोरङ्ग - MRG

पुस ६, मोरङ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् ।  नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो ।  मोरङको नाम च

Read More

मोरङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते

Posted on December 15, 2017 | views : 471 | मोरङ्ग - MRG

मङ्सिर २९, विराटनगर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घ

Read More

विराटनगरमा बाल अस्पताल सञ्चालनमा

Posted on December 15, 2017 | views : 562 | मोरङ्ग - MRG

मङ्सिर २९, विराटनगर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।  विराटनगर–९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।  विराटनगर–९ स्थित पुस्तेनी १४ कठ्ठा जग्गामा रु सात करोडको लागतमा उक्

Read More