समाज |


१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !

Posted on April 24, 2024 | views : 191 |

बैशाख १२, सिरहा | - मुकेश कुमार यादब | जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३

Read More

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा किशोरीको मृत्यु

Posted on April 24, 2024 | views : 180 |

बैशाख १२, पोखरा । पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको

Read More

करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु

Posted on April 24, 2024 | views : 433 |

बैशाख १२, सुर्खेत | करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्। बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्

Read More

फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

Posted on April 24, 2024 | views : 363 |

बैशाख १२, पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।  अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।  दुर्घटना लगत्तै नं

Read More

‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’को एसियाली अवार्ड नेपाललाई

Posted on April 24, 2024 | views : 350 |

बैशाख १२, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयरको एसियाली अवार्ड विजेता घोषणा गरेको छ। एसोसिएट सदस्यहरूमध्ये आईसीसीले विभिन्न ६ क्याटागोरीमा क्षेत्रीय विजेता घोषणा गरेको हो । नेपालले पाएको अवार्ड अफ्रिकामा नामिबिया, अम

Read More

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपति पौडेलले गरे बिदाई

Posted on April 24, 2024 | views : 237 |

बैशाख १२, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन्  । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता

Read More

मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ

Posted on April 24, 2024 | views : 186 |

बैशाख १२, काठमाडौँ । भारतीय कम्पनि एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो । मन्त्रालयले सिङ्गापुर र हङकङमा रहेका भारतीय दूतावासलाई पनि यस विषयम

Read More

बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

Posted on April 24, 2024 | views : 231 |

बैशाख १२, बाँके । बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले आईतवार पक्राउ गरेको हो । उनलाई बर्दियाको, बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।  ईलाका प्रहरी कार्यलयका डिए

Read More

गोरखा भूकम्पको स्मरणः बारपाकमा सार्वजनिक बिदा

Posted on April 24, 2024 | views : 139 |

बैशाख १२, काठमाडौँ ।  ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । विसं २०७२ वैशाख १२ गते गएको सात दशमलव ८ म्याग्नेच्युडको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दि

Read More

झापामा बोलेरो र मोटरसाइकल ठोक्किए, ३ जनाको मृत्यु

Posted on April 24, 2024 | views : 49 |

बैशाख १२, झापा । झापाको शिवसताक्षीमा बोलेरो र मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–

Read More

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

Posted on April 24, 2024 | views : 208 |

बैशाख १२, काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ। कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबीच समझदारी भएको हो। दुई दिने भ्रमणको दोस्रो दिन नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमीर थानी नेतृ

Read More

लुम्बिनीमा नेपालको झण्डाको अवस्था !

Posted on April 24, 2024 | views : 210 |

बैशाख १२, लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय

Read More

जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

Posted on April 24, 2024 | views : 196 |

बैशाख १२, झापा | झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै

Read More

आजकाे माैसमः तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

Posted on April 24, 2024 | views : 301 |

बैशाख १२, काठमाडौ |  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सा

Read More

जनकपुरमा एक होटेलभित्र महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

Posted on April 23, 2024 | views : 273 |

बैशाख ११, जनकपुरधाम | जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । मृतक लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हि

Read More

पृथ्वी राजमार्गमा गुडिरहेको एक ट्रकमा आगलागी

Posted on April 23, 2024 | views : 270 |

वैशाख ११, काठमाडौं | पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो । आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठ

Read More

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

Posted on April 23, 2024 | views : 196 |

बैशाख ११, बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।  त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि

Read More

ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने

Posted on April 23, 2024 | views : 156 |

बैशाख ११, काठमाडौँ | ‘महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास (लैङ्गिक र समावेशी) कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको रोहवरमा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र काउन्सिल कन्ट्री ड

Read More

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

Posted on April 23, 2024 | views : 316 |

बैशाख ११, महोत्तरी | बर्दिबासमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर

Read More

आज विशेष हनुमान जयन्ती, यो मन्त्रसहित यसरी गर्नुहोस हनुमानको आराधना ।

Posted on April 23, 2024 | views : 187 |

बैशाख ११, काठमाडौँ | आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथी काठमाण्डौको समय अनुसार ११ गते  विहान ३: ४७ बजेदेखि  १२ गते विहान ५:४३ वजेसम्म  रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको छ । हनुमान जयन्तीमा, दिनको शुरुवात धार्मिक स्नानबाट सुरु गर्नुपर्छ। यस

Read More

कस्तो छ आजको मौसम ?

Posted on April 23, 2024 | views : 162 |

बैशाख ११, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँ

Read More

क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा

Posted on April 22, 2024 | views : 218 |

बैशाख १०, काठमाडौँ | क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् । गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि 'हेर्दाहेर्दै' मा

Posted on April 22, 2024 | views : 150 |

बैशाख १०, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।  यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो ।  आजको पेस

Read More

बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै

Posted on April 22, 2024 | views : 189 |

बैशाख १०, बागलुङ | बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो ।  जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिका

Read More