१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’को एसियाली अवार्ड नेपाललाई

१२ बैशाख २०८१, बुधबार ०८:०८

बैशाख १२, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयरको एसियाली अवार्ड विजेता घोषणा गरेको छ।

एसोसिएट सदस्यहरूमध्ये आईसीसीले विभिन्न ६ क्याटागोरीमा क्षेत्रीय विजेता घोषणा गरेको हो ।


नेपालले पाएको अवार्ड अफ्रिकामा नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपमा नेदरल्यान्ड्स र इस्ट एसिया प्यासिफिकमा इन्डोनेसियालाई दिइएको छ।

अब नेपालले ग्लोबल अवार्डको लागि सबै क्षेत्रिय विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

एसियामा आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर कतार क्रिकेट संघलाई, १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर ओमान क्रिकेटलाई, आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर ओमानलाई, आईसीसी एसोसियट मेम्बर ओमेन्स पर्फमेन्स अफ दी इयर युएईलाई घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट