समाज |


बाँकेको राप्तीसोनारी गाउँपालिकाद्वारा शैक्षिक गुणस्तर बढाउन विशेष कार्यक्रम

Posted on August 26, 2019 | views : 105 |

भदौ ९, बाँके | सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन बाँकेको राप्तीसोनारी गाउँपालिकाले विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा शिक्षण सहयोग अनुदान, नमूना विद्यालय विकास, सहयोगी कार्यकर्ता र कर्मचारीलाई पोशाक भत्ता वितरण तथा साक्षर गाउँपालिका घोषणा गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ

Read More

एकै दिन हजार रुपैयाँ बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

Posted on August 26, 2019 | views : 1085 |

भदौ ९, काठमाडौँ | आज सोमबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ | आइतबार ७२ हजार ५ सय कायम भएको सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको हो | आज प्रतितोला छापावाल सुनको भाउ  ७३ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो ।  आइतबारको नयाँ किर्तिमान भंग गर्दे

Read More

सेनाको रु छ अर्ब बेरुजु फछ्र्योट

Posted on August 26, 2019 | views : 184 |

भदौ ९, काठमाडौँ | नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी

Read More

रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगियो

Posted on August 26, 2019 | views : 289 |

भदौ ९, काठमाडौँ । पुर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । उनीहरुको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछ

Read More

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

Posted on August 26, 2019 | views : 414 |

भदौ ९, चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वा

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 26, 2019 | views : 1313 |

भदौ ९, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा  र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको छ | आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५

Read More

कञ्चनपुरको मझगाँउ विमान स्थल सुचारुका लागि संघर्ष समिति राजधानीतिर

Posted on August 26, 2019 | views : 382 |

भास्कर के. सी | भदौँ ९, कञ्चनपुर | बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ । सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो ।  उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज

Read More

फेसबुकमार्फत एयर होस्टेज हुँ भनी ठगी गर्ने एक युवती पक्राउ

Posted on August 26, 2019 | views : 420 |

 भदौ ९, भद्रपुर । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठक

Read More

चितवनमा स्कुटरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on August 26, 2019 | views : 336 |

भदौ ९, भरतपुर । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीक

Read More

चितवन आसपासका क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन नपाइने

Posted on August 26, 2019 | views : 495 |

भदौ ९, चितवन | रासस | जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वा

Read More

सांसदलाई लुटेको आरोपमा एक जना पक्राउ

Posted on August 25, 2019 | views : 173 |

भदौ ८, काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, ट

Read More

आज पनि रविको बयान भएन, प्रहरी हिरासतमै रहने

Posted on August 25, 2019 | views : 702 |

भदौ ८, काठमाडौं । टेलिभजन प्रस्तोता रवि लामिछानेको बयान नसकिएपछि जिल्ला अदालत चितवनले आज पनि उनलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको

Read More

हावाहुरीका कारण खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध

Posted on August 25, 2019 | views : 238 |

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | हावाहुरीका कारण दुई जिल्लामा विधुत अवरुद्ध भएको छ । शनिबार राती आएको हावाहुरीले उदयुपरको गाईघाट–जलजले रुटको ३३ केभी प्रसारण लाईनमा क्षति पु¥र्याउदा खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध भएको हो । साउने–जलजले रुटबाट लाईन पास नभएपछि आइतबार बिहानैबाट त्यस रुटमा प्राविधिक खटाएर

Read More

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

Posted on August 25, 2019 | views : 1379 |

भदौ ८, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । र, अध्ययनपछि टेलिभिजन कार्यक्रम प्र

Read More

रवि लामिछानेको मुद्दा आजै अदालत लैजाने सरकारी वकिलको तयारी

Posted on August 25, 2019 | views : 354 |

भदौ ८, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको छ। उक्त कार्यालयले आजै अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। प्रहरीले ल्याएको लामिछ

Read More

जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

Posted on August 25, 2019 | views : 783 |

भदौ ८, काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन्  | टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनम

Read More

फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ

Posted on August 25, 2019 | views : 339 |

भदौ ८, वीरगञ्ज । फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ परेका छन्  | पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो | पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्ता रहे

Read More

शालिकराम पुडासैनी मृत्यु प्रकरण:अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा

Posted on August 25, 2019 | views : 401 |

भदौ ८, चितवन । सिधाकुरा जनता सँग टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो । पत्रकार श

Read More

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम कति पुग्यो ? हेर्नुहोस

Posted on August 25, 2019 | views : 2340 |

भदौ ८, काठमाडौँ | सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त

Read More

होटलमा बास बसेका एक युवा मृत फेला

Posted on August 25, 2019 | views : 952 |

भदौ ८, दाङ | दाङको घोराहीमा एक होटलमा बास बसेका ६ युवामध्ये एक युवा मृत अवस्थामा फेला परेका छन्। साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवासका २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसा

Read More

कैलालीमा बाटोमा लडेर एक महिलाको मृत्यु

Posted on August 25, 2019 | views : 334 |

भदौ ८, कैलाली | कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्। उपचारका लागि प्राथमिक स्वास्थ्य

Read More

मापसे गरेको भन्दै विमानबाट ओरालिए एनआरएन अध्यक्ष

Posted on August 25, 2019 | views : 634 |

भदौ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न  एनआरएनए अध्यक्ष भवन भट्ट  काठमाडौंबाट सिंगापुर जाने क्रममा मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेला

Read More

बर्दियामा बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

Posted on August 25, 2019 | views : 323 |

भदौ ८, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।   बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना ह

Read More

आज युएई, कतार, मलेसिया लगायत बिभिन्न देशको पैसाको विनिमय दर यस्तो छ

Posted on August 25, 2019 | views : 1825 |

 भदौ ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय १४ रुपैयाँ ३६ पैसा र विक्रिदर एक सय १४ रुपैयाँ ९६ पैसा छ ।  (यस्तो छ आजको विनिमय दर)

Read More