२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

२०८०, ६ चैत्र मंगलवार ०७:२७

चैत ६, काठमाडौं | नेपाल प्रहरीले भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै गोली प्रहार गरेर भाग्न खोजेका भारतीय नागरिक २८ वर्षीय सन्नीकुमार सिंह र २४ वर्षीय जितेन्द्र राउतलाई खुट्टामा गोली हानेर पक्राउ गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।


बरहथवा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका सिंह र राउतको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन पेस्तोल म्यागजिन र त्यसमा लाग्ने गोली पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि व्यक्ति हत्या, डाँका, लुटपाटलगायत अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ