राजनीति | सुर्खेत - SKT


सत्तापक्षकै सांसदहरु सरकारविरुद्ध खनिए

Posted on October 31, 2018 | views : 147 | सुर्खेत - SKT

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरु प्रदेश सरकारका विरुद्धमा खनिएका छन् । दुई तिहाइको सरकारले प्रदेशको बिकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरु आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुचारु भए पछि संसदमै सांसदहरु मन्त्रीहरुका बिरुद्ध खनि

Read More

कर्णालीको विकासमा एक हौं: वनमन्त्री

Posted on October 27, 2018 | views : 76 | सुर्खेत - SKT

कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले अपार सम्भावना खानी कर्णालीको स्वरुप बदल्न सबै लाग्न आग्रह गरेका हुन् । विगतझैँ कर्णालीक

Read More

कर्णाली प्रदेश सभा बैठक स्थगित

Posted on October 10, 2018 | views : 209 | सुर्खेत - SKT

असोज २४, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो । सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको

Read More

‘प्रदेशमा लगानी गर्न केन्द्र सरकार बाधक’

Posted on October 09, 2018 | views : 170 | सुर्खेत - SKT

असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बहुपक्षीय बैठकमा दातृ निकायका प्रमुखहरुले व

Read More

प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित, पहिलो गासमै ढुङ्गा

Posted on October 09, 2018 | views : 253 | सुर्खेत - SKT

असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेक

Read More

कर्णालीलाई मगन्ते बनाएः मुख्यमन्त्री

Posted on October 07, 2018 | views : 252 | सुर्खेत - SKT

असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।  जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबे

Read More

‘दलाली र भ्रष्ट सोच त्यागौं’

Posted on October 06, 2018 | views : 173 | सुर्खेत - SKT

असोज २०, कालिकोट | स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा सदरमुकाम मान्ममा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले ठुलो

Read More

नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप

Posted on October 06, 2018 | views : 169 | सुर्खेत - SKT

असोज २०, सुर्खेत | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली नेताहरु नागरिक अधिकारको लडाइँ लडेको भन्दै त्यसको ब्याज खान खोजीरहेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन तथा संगठन बिस्तार कार्यक्रममा बोल्दै संयोजक मिश्रलेपराम्परागत राजनीतिक दल र तीनका ने

Read More

नेकपाको कर्णाली इन्चार्जमा शर्मा, शर्माले जिम्मेवारीमा नरहने भन्दै फेसबुकमा यस्तो लेखे

Posted on September 21, 2018 | views : 1276 | सुर्खेत - SKT

असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो ।  कर्णाली प्रदेशको जिम्मेवारीमा

Read More

आफ्नै निर्णय कार्यान्वयनमा उदासिन कर्णाली सरकार, यस्तो छ खर्चको मापदण्ड

Posted on September 18, 2018 | views : 304 | सुर्खेत - SKT

असोज २, सुर्खेत | कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गत जेठ २० गते ‘कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका–२०७५’ जारी गरी सरकारका मन्त्रालय र मातहतका सरकारी निकायहरुको खर्च कडाई गर्ने निर्णय गर्यो । त्यसले केही दिनसम्म सरकारको प्रशंसा पनि भयो तर पछिल्ला दिनमा सरकारका मन्त्रीहरुबाटै यो निर्

Read More

‘कर्णाली गरिब होइन बनाइयो’

Posted on September 16, 2018 | views : 237 | सुर्खेत - SKT

भदौ ३१, सुर्खेत | कर्णाली प्रदेश गरीब नभएको तर बनाइएको टिप्पणी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’ को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मु

Read More

कर्णाली गरीब थिएन तर बनाइयो: मुख्यमन्त्री शाही

Posted on September 16, 2018 | views : 144 | सुर्खेत - SKT

भाद्र ३१, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ ।  मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाट

Read More

कर्णालीका मुख्यमन्त्री चीन जाँदै

Posted on September 14, 2018 | views : 249 | सुर्खेत - SKT

भदौ २९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने भएका छन् । आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन् । प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्

Read More

बिकासको योजना बनाउन कर्णालीका मन्त्रीहरु काठमाडौमा

Posted on September 08, 2018 | views : 220 | सुर्खेत - SKT

भदौ २३, सुर्खेत | कर्णाली सरकारका मन्त्रीहरु बिकासको योजना बनाउन काठमाडौ गएका छन् । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावलसहितका मन्त्रीहरु सरकारले गठन गरेको विज्ञ समूहसंग छलफल गरी कर्णाली बिकासको योजना बनाउन काठ

Read More

पूर्व माओवादी लडाकु शिविरमा नर्सरी स्थापना गरिने

Posted on August 26, 2018 | views : 1188 | सुर्खेत - SKT

भदौ १०, सुर्खेत | पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा रहेको पूर्व माओवादी लडाकु शिविरमा हाइटेक नर्सरी बनाइने भएको छ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा प्रदेश सरकारले हाइटेक नर्सरी स्थापना गर्न लागेको हो । तत्कालिन माओवादीको छैठौं मुख्य शिविर हाल कृष

Read More

कर्णाली सरकारको बैठक ‘पेपरलेस’

Posted on August 25, 2018 | views : 226 | सुर्खेत - SKT

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारले पनि विद्युतीय बैठक प्रणालीको थालनी गरेको छ । प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लल्यसहित शनिवारदेखी पेपरलेस मन्त्रीपरिषद वैठक शुरु गरिएको हो । प्रदेशका सबै मन्त्रालयहरुमा अबदेखी विद्युतीय सुरक्षा प्रणाली गरिने सरकारका प्रवक्ता विमला केशीले जानकारी दिइ

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 947 | सुर्खेत - SKT

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

Posted on August 14, 2018 | views : 290 | सुर्खेत - SKT

साउन २९, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश

Read More

कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग छः थानी

Posted on August 01, 2018 | views : 274 | सुर्खेत - SKT

साउन १५, सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सरकार अधिनायकबादी बनेको भन्दै बेलैमा नसच्चिए सधैका लागि कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग भएको दावी गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा सरकारविरुद्धको प्रदर्शन पछिको सभामा बोल्दै नेता थानीले सरकार नसच्चिए काँग्रेस टक्कर दिन

Read More

कर्णालीमा लगानीकर्तालाई १० वर्षसम्म कर छुट

Posted on July 26, 2018 | views : 353 | सुर्खेत - SKT

साउन १०, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।  त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ को मस्यौद

Read More

प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृती

Posted on July 26, 2018 | views : 182 | सुर्खेत - SKT

साउन १०, सुर्खेत | कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृत दिइएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने न

Read More

कर्णालीलाई सेल्फी जोन बनाउछौं– मुख्यमन्त्री शाही

Posted on July 25, 2018 | views : 253 | सुर्खेत - SKT

साउन ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई सेल्फी जोन बनाउने उद्घोष गर्नु भएको छ । नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो कुरा बताउनु भएको हो । कर्णाली प्रदेशमा प्राकृतिक, सास्कृतिक र धार्मि

Read More

प्रदेश सरकारलाई टेर्दैन केन्दीय सरकार, यातायातको आधा राजश्व बाहिर

Posted on July 25, 2018 | views : 160 | सुर्खेत - SKT

साउन ९, सुर्खेत | कर्णाली प्रदेश सरकारलाई केन्द्रीय सरकारले अख्तियार नदिँदा यातायात कार्यालयको राजश्व बाहिर संकलन हुने गरेको छ । संघीय संरचना अनुसार सुर्खेतमा स्थापना हुनु पर्ने कतिपय कार्यालयहरु अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राहीले सास्तीसंगै प्रदेश राजश्व बाहिर जम्मा हुने गरेको हो । सुर्खेतमा रहे

Read More

मध्य वर्षातमा जाग्यो कर्णाली सरकार, त्रिपालबाट मुक्ती दिन उच्च स्तरिय समिति

Posted on July 22, 2018 | views : 196 | सुर्खेत - SKT

साउन ६, सुर्खेत | झण्डै चार वर्षदेखी त्रिपालमा कष्टकर जीवन विताउँदै आएका बाढी पहिरो विस्थापितहरुको पुनर्वास हुने संकेत देखिएको छ । लामो समयदेखी उचित पुनर्वासको माग गर्दै आएका विस्थापितहरुलाई त्रिपालबाट मुक्ती दिन कर्णाली प्रदेश सरकारले समिति गठन गरेको हो । गत माघमा स्थापना भएको कर्णाली प्रदेश सरकारल

Read More

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

Posted on July 22, 2018 | views : 122 | सुर्खेत - SKT

साउन ६, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ ।  शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख

Read More

विकास र समृद्धिका बाधक भ्रष्टाचारः मुख्यमन्त्री शाही

Posted on July 17, 2018 | views : 159 | सुर्खेत - SKT

साउन १, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको बिकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको मुख्यमन्त्री शाहील

Read More

सञ्चारमैत्री नीति बनाउँछौंः प्रवक्ता केसी

Posted on July 07, 2018 | views : 124 | सुर्खेत - SKT

असार २३, सुर्खेत । कर्णाली प्रदेश सरकारले संचारमैत्री निती, कानुन तथा निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले अब संचारमैत्री प्रदेश निर्माणका लागि सरकार लागि परेको बताएकी हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार

Read More

स्थानीय तहका पदाधिकारीले ‘तलब’ लिने बाटो खुल्यो

Posted on July 03, 2018 | views : 295 | सुर्खेत - SKT

असार १९, सुर्खेत | कर्णाली  प्रदेश स्थानीय तहका जनप्रतिनिधीहरुले निर्वाचित भएकोे झण्डै १५ महिना पछि पारिश्रमिक पाउने भएका छन् । कर्णाली प्रदेश सभाले मंगलबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित गरेपछि पदाधिकारीले सेवा सुविधा लिन बाट

Read More