२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता

२०८०, १५ आश्विन सोमबार १०:१४

असोज १५, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् ।

९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् ।त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।


यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दानसिंह परिवार ११ मत पाएका छन् ।

यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रूद्रबहादुर शाहीले २७ मत पाएकन छन् ।

उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश वहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् ।

एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल