टिप्स |


बिस्तारै तालु हुँदै गइरहनुभएको छ ? दैनिक गर्नुहोस् यी ६ काम, फाइदा मिल्नेछ

Posted on September 19, 2022 | views : 2691 |

काठमाडौं | तपाईंको उमेर बढेसँगै तपाईंको शरीरमा विभिन्न खालका परिवर्तन देखिन थाल्छ । उमेर बढेसँगै बिस्तारै तपाईंको मेटाबोलिजममा परिवर्तन हुन थाल्छ, तपाईंको छालामा परिवर्तन आउन थाल्छ । यस्तै हरेक २ मध्ये एक व्यक्तिलाई ४० वर्ष पुग्दा नपुग्दै तालुपनाको समस्याले गाँज्न सक्छ । उमेर बढेसँगै पुरुषमा कपाल झर

Read More

खसीको मासु : जसले नखाएकै बेस

Posted on September 19, 2022 | views : 2890 |

असोज ३, काठमाडौं | दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ । खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ ।

Read More

पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्‍नुस्

Posted on September 16, 2022 | views : 1487 |

काठमाडौँ | पहिलोपटक हवाइजहाजमा यात्रा गर्दा उत्सुकता र डर दुवै हुन्छ । विमान चढ्दा के के कुरामा विचार पुर्‍याउनुपर्छ ? विमान कसरी चढ्ने, सिट कस्तो होला, सिट बेल्ट कसरी बाँध्ने, के के नियम पालना गर्नुपर्ला भन्ने कुराले पनि एक प्रकारको तनाव दिइरहेको हुनसक्छ । पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ भने त

Read More

राति सुत्नुअघि अनुहारमा तोरीको तेल लगाउनुहोस्, पाउनुहुनेछ यस्ता फाइदा.....

Posted on September 14, 2022 | views : 1549 |

काठमाडौँ | अनुहारको छालालाई स्वस्थ राख्न मानिसहरु महँगा  उत्पादन प्रयोग गर्ने गर्छन् । विभिन्न प्रकारका क्रिम र लोसन प्रयोग गरिन्छ, तर तिनीहरूमध्ये धेरैजसोमा केमिकलहरू मात्र हुन्छन् जसले छालालाई राम्रो बनाउनुको साटो  खराब बनाइरहेको हुन्छ । यसका साथै, छालामा एलर्जी जस्ता समस्या पनि आउन सक्छ

Read More

प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्

Posted on September 12, 2022 | views : 986 |

भदौ २७, काठमाडौँ | धेरै फलफूल र तरकारीहरूमा बोक्रा हुन्छन् । हामी प्रायः यी बोक्रा निकालेर फ्याँक्छौँ । तर यस्ता केही तरकारीहरु पनि छन् जसको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्याज र लसुन पनि पर्छन् । हो, प्याज र लसुन मात्र होइन, यसका बोक्राले पनि धेरै समस्याको उपचार गर्न मद्दत ग

Read More

मस्तिष्कघातका तीनवटा अस्वाभाविक लक्षण चिन्नु राम्रो !

Posted on September 11, 2022 | views : 627 |

वासिङटन | मस्तिष्कघात हुनुअघि मानव शरीरमा अनौठा तर कम परिचित लक्षणहरू देखिने गरेको यस सम्बन्धी अनुसन्धान पछि तयार पारिएको एक प्रतिवेदनमा जनाइएको छ । पछिल्लो एक अध्ययनले महिलाहरूलाई टाउको दुख्ने, अन्यौल महसुस हुने वा पुरुष भन्दा तिनीहरू बढी मात्रामा अचेत अवस्थामा पुग्ने गरेको पत्ता लगाएको छ ।  अ

Read More

अनुहारमा चमक ल्याउन चाहानुहुन्छ , यी हुन् घरेलु उपाय

Posted on September 08, 2022 | views : 803 |

काठमाडौँ | सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला ? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउ“दैनौं । जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ । तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ । त्यसैले हामीले हाम्रो छालाको चमकलाई ब

Read More

कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्, उपचारविधि के?

Posted on September 06, 2022 | views : 1395 |

काठमाडौँ | कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक प्रयोग, कपालमा पोषणको कमी आदि जस्ता धेरै यस्ता कारण छन् जसले कपाल सेतो हुने गर्दछ । जीवनशैलीमा केही आवश्यक परिवर्त

Read More

यी खाद्यपदार्थ, जसलाई कहिल्यै फ्रिजमा नराख्नू !

Posted on September 05, 2022 | views : 2152 |

काठमाडौँ | हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।  हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।  १. कफी

Read More

महिनावारी हुँदा के कुरामा ध्यान दिने ?

Posted on September 04, 2022 | views : 906 |

काठमाडौँ |सामान्यतया हाम्रो गाउँघरमा महिनावारी हुनु भनेकाे आमा बन्न याेग्य भएकाे भनेर नै बुझाइन्छ। अज कतिलेत हाम्रो शरिरबाट फाेहाेर रगत बाहिर गएको भनेर बुझाउनु हुन्छ । वास्तवमा महिनावारि हाम्रो युटेरसमा ओभरिबाट फटिलाइजेसनका लागि निक्लेको येग फटिलाइ नभई जम्मा हुन्छ र हरेक २५ देखि ३५ दिन मा यो रगतको र

Read More

सखरखण्ड खानुका थुप्रै फाइदा, आँखाका लागि असाध्यै उपयोगी

Posted on August 28, 2022 | views : 821 |

काठमाडौं | सखरखण्ड खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ  । सखरखण्डमा भिटामिन ए, भिटामिन सी र बिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा फाइबर, आइरन, पोटासियम, म्याग्नेसियम, फोलेट र कपर जस्ता तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्या हटाउँछ । सखरखण्डको सेवनले आँखालाई लामो आयुसम्म स

Read More

दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट, दिमाग तेजिलो हुन्छ

Posted on August 23, 2022 | views : 1754 |

काठमाडौँ | स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो ।

Read More

के तपाईलाई निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस् मिठो निन्द्रा लाग्ने छ​ !

Posted on August 17, 2022 | views : 1187 |

काठमाडौँ | आजभोलि निद्रा नलाग्ने समस्या आम मानिसमा रहेको पाइन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन । यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्त

Read More

चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु

Posted on August 15, 2022 | views : 1372 |

काठमाडौँ | हामीले खाने गरेको हरेक तरकारी हाम्रो स्वास्थ्यको लागि कुनै न कुनै हिसावले लाभदायक हुन्छ । चिप्ले भिन्टी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकारी हो । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर ख

Read More

मृगौलाको पत्थरी, पिसाब संक्रमणको समस्या हटाउन मकैको जुँगा फाइदाजनक, जान्नुहोस् अन्य फाइदा

Posted on August 10, 2022 | views : 1910 |

काठमाडौँ | मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ  । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी,

Read More

अधिकांश पुरुषले आफ्नो पत्नी वा गर्लफ्रेण्डसँग बोल्ने ८ झुट

Posted on August 06, 2022 | views : 1110 |

काठमाडौं | सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार कहिले आफ्ना पार्टनरलाई दुःखी नबनाउनका लागि झुट बोल्नुपर्ने अवस्था आइपर्छ भने, कहिले आफ्नो

Read More

यस्ता छन् आँप खानुको फाइदाहरु, मधुमेह भएकाले खाने की नखाने?

Posted on July 01, 2022 | views : 1368 |

टिप्स | आजभोली आँपको सिजन नै छ । हाम्रो घरवरपर,बजारमा आँप सहज रुपमा पाइन्छ । यो फल सबैलार्इ मनपर्ने फलमध्ये पनि पर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । ‘फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टि

Read More

दिउँसो दुई बजेपछि फलफूल खानु हुँदैन ? कतिबेला खाँदा बढी फाइदा

Posted on June 26, 2022 | views : 1427 |

टिप्स | हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ । फल शरीरका लागि निकै लाभदायी हुन्छ र यसले शरीरलाई गम्भीर रोगबाट पनि बचाउँछ त्यसैले फललाई पोषक तत्वको पावरहाउससमेत भनिन्छ । विशेषज्ञले हरेक व्यक्तिलाई फलको सेवन गर्न सल्लाह दिन्छन् । धेरैजसो मानिस बिहानको ब्रेकफास्टमा फल खान्छन्, कतिले स्न्याक्समा 

Read More

के तपाई ढिला सुत्नुहुन्छ? यस्ता छन् ढिला सुत्नुका बेफाइदाहरु!

Posted on June 20, 2022 | views : 1693 |

टिप्स | आजको संस्कृति र जीवनशैली यस्तो बनेको छ कि शरीरमा कुनै न कुनै समस्या रहिरहन्छ । यस्तो अवस्थामा ढिलो निन्द्रा लाग्नु पनि रोगको मुख्य लक्षण हो । समयमै सुत्नु भएन भने शरीरमा धेरै प्रकारका समस्या आउन सक्छ । राति निन्द्रा नलाग्नुको मुख्य कारण प्रोक्रास्टिनेसन सिन्ड्रोम हो । प्रोक्रास्टिनेसन सिन्ड्

Read More

व्यायायमको उचित समय महिला र पुरुषका लागि फरक,कसले कुन समयमा गर्ने?

Posted on June 05, 2022 | views : 1336 |

एजेन्सी | व्यायायम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायायम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायायम समय फरक हुनुपर्छ ।  अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायायम उपर्युक्त हुन्छ । यसअघिक

Read More

वजन घटाउनुसँगै गर्मीमा आरु खानुका ५ फाइदा, थाहा पाउँदा चकित पर्नुहुनेछ

Posted on June 01, 2022 | views : 1681 |

काठमाडौँ | गर्मीमा आरुको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । धेरै पोषक तत्त्वहरूले भरिपूर्ण आरु स्वास्थ्य सम्बन्धी समस्याहरू हटाउन लाभदायक हुन्छ । आरुमा भिटामिन ए, भिटामिन सी, पोटासियम, जिङ्क, तामा, क्याल्सियम, फाइबर, म्याग्नेसियम र सोडियम जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले ध

Read More

विहान खाली पेटमा यी ३ खानेकुरा सेवन गर्नुस्, सजिलै बढ्छ प्रतिरक्षा शक्ति

Posted on May 06, 2022 | views : 2031 |

टिप्स | हाम्रो सरिरमा राम्रो प्रतिरक्षा शक्ति नहुँदा कतिसम्मको समस्या हुन्छ भन्ने कुरा कोरोना कहरकै बीच हामीले बुझेको कुरा हो । रोगसँग लड्ने राम्रो प्रतिरक्षा शक्ति नहुँदा हामीलाई सजिलै कोरोना जस्तो महामारीले सजिलै गम्भीर अवस्थामा पुर्याउन सक्छ । त्यसो त कोरोना मात्र नभई अन्य रोगसँग लड्नको लागि पनि

Read More

मधुमेहका बिरामीले फलफूल खाने कि नखाने जानीराखाैं ?

Posted on April 25, 2022 | views : 2135 |

वैशाख १२, काठमाडाैं | मधुमेह वा डायबेटिज यस्तो रोग हो, जसलाई थोरै लापरवाही गर्दा पनि मुश्किल हुने गर्दछ । यो रोगका बिरामीका लागि सबैभन्दा खतरा खाना खाइसकेपछि जब ब्लडमा शुगरको मात्रा प्रभावित हुने गर्दछ तब धेरै खतरा रहन्छ । तर यसको खतरालाई कम गर्न सकिन्छ । यसको लागि तपाईंले जम्म १५ मिनेट छुट्याउनुपर्

Read More

स्वस्थ रहनका लागि के गर्ने, के नगर्ने ? यस्ता छन् ‘हेल्थ टिप्स’

Posted on April 24, 2022 | views : 1817 |

वैशाख ११, काठमाडौँ । सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो । सामान्यतया स्वस्थ मनको लागि स्वस्थ शरीर नै अनिवार्य हुन्छ । यो भनाई पुरानो हो तर शाश्वत सत्य पनि हो । स्वस्थ्य हुन अथवा स्वस्थ्य रहनु आम मानिसको चाहना हुन्छ । हाम्रो जीवनलाई चलाउन नियम बनाउन आवश्यक हुन्छ । हामी जे गर्दा पनि

Read More