असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मार"/>

२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय सेनाको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु

२०७३, १३ आश्विन बिहीबार ०८:२७


असोज १३, काठमाडौँ । भारतीय सेनाको आक्रमणबाट आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । उसले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मारिएको बताएको छ ।

भारतले भने पाकिस्तानी भुमिमा प्रवेश गरेर भारतीय सेनाले दुई आतंकवादी मारेको बताएको छ ।

भारतले आफ्नो भूमिमा सर्जिकल अपरेशन गरेको नभइ सीमामा गोली हानाहान भएको दाबी पाकिस्तानले गरेको छ । उक्त भीडन्त भिम्बर, कल र लिपा गाउँको आसपासमा भएको पाकिस्तानले जनाएको छ ।

विभाजित काश्मिरको सीमा मानिएको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा भारत र पाकिस्तानबीच कहिलेकाहीँ गोली हानाहान हुने गरेको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण भएकोले अहिलेको भीडन्तले दुई परमाणु शक्ति राष्ट्रबीच युद्व हुनसक्ने त्रास फैलिएको छ ।

केही समयअघि भारतको कास्मिरमा आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्वन्ध तनावपूर्ण भएको हो । यदि भारतले आफ्नो देशमा कुनै किसिमको आक्रमण गरे, त्यसको जवाफ परमाणु बमको प्रयोगबाट हुने पाकिस्तानले चेतावनी दिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन