By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    10 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    11 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    15 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो
समाज

एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो

साझासवाल
Last updated: August 30, 2023 7:44 am
साझासवाल
2 Min Read
Share

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटमा नेपालको सहभागितालाई लिएर राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सामाजिक सञ्जालमार्फत उत्साही देखिएका छन् ।

बुधवार प्रतियोगितामा सहभागी हुन लागेका ६ देशका कप्तानलाई राखेर एसियाली क्रिकेट काउन्सिलले बनाएको ‘पोस्टर’ सेयर गर्दै लेखेका छन्, ‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’

त्यसमा उनले टर्निङ ड्रिम इन्टु रियालिटी अर्थात् सपना वास्तविकतामा परिणत हुँदै भन्ने ह्यासट्याग प्रयोग गरेका छन् ।

पारसले दुई वर्षअघि खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसयता नेपालले कठिन यात्रा पार गर्दै चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ भने एसीसी प्रिमियर कप जितेर एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा स्थान बनाएको हो ।

नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो। त्यसमा पनि नेपालले पहिलो चरणमै विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दै छ। बुधवार अपराह्न नेपालले पाकिस्तानसँग खेल्दै छ ।

यसअघि पारसले मङ्गलवार साँझ पनि स्टाटस लेख्दै एसिया कप सहभागिता नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो दिन भएको उल्लेख गरेका थिए ।

‘पूर्व क्रिकेटरका रूपमा यो सफलता र विगतको २५ वर्ष जुन चुनौती पार गरेर हामी यहाँ आइपुगेको छौँ, योभन्दा बढी गर्व गर्ने ठाउँ छैन’, पारसले लेखेका थिए, ‘नेपाली क्रिकेट टोलीले पहिल्यै मन जितिसकेको छ र आगामी दिनमा पनि यो कायम रहने अपेक्षा गर्छौँ ।’

यसअघि पारसकै कप्तानीमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो भने एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरेको थियो। पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अरिगांल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको मृत्यु
Next Article कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीया महिला पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

विमानस्थलमा कुटपिट प्रकरण : असई तामाङलाई निलम्बन, डीएसपीलाई सचेत सिफारिस

57 years ago
पाँचथर - PCTसमाज

भिडियो बाट दिदिको न्यायको खोजी गर्दै बहिनी(भिडियो सहित)

57 years ago
चितवन - CTWबागमती प्रदेशमुख्य समाचारसमाज

१४ वर्षपछि आमाको अँगालोमा फर्किइन् छोरि, बाबुले सडकमा छोडेर फरार भएका थिए

1 year ago
समाजसर्लाही - SLHसोलुखुम्बु - SLK

सोलुखुम्बुमा मिठाई बेचेर सर्लाहीमा दुइतले घर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?