2026-10-03 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

भिडियो बाट दिदिको न्यायको खोजी गर्दै बहिनी(भिडियो सहित)

कमल घिमिरे। फागुन १८। पाँचथर, १३ वर्ष अघी मृत भेटिएकी दिदिको न्याय खोज्दै बहिनीले न्यायको खोजी नामको भिडियो  बनाएकी छिन् ।

पाँचथर फिदिम न.पा. १ की त्यस समयमा १३ वर्षीय मिना नेउपाने फिदिम बजार देखी १ घण्टा पैदल दुरीमा पर्ने महभिरको जंगलमा मृत अवस्थामा भेटीएकी थिइन । २०६५ माघ १६ गते बाट हराएकी नेउपाने माघ २१ मा मृत अवस्थामा फेला परेकी थिइन ।

 घटानाको अनुसन्धान पश्चात लडेर मृत्यु भएको भनीे केस सकिदिएको परिवारको भनाइ छ । घटना शंकाजनक भएकोले अझै गहिरो अनुसन्धान गर्नुपर्ने माग परिवारले गरेका छन् ।

यसै सन्दर्भमा मृतककी बहिनी समिक्षाले यातना र बलत्कारपछी दिदिको हत्या भएको भन्दै न्यायको खोजी नामको भिडियो बनाएकी छिन । दिदिको आत्माले बोलेको अभिनय गर्दे दुखद भिडियो बनाएकी छिन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने