![]()
![]()
माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ – “हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछ ।”



