2026-07-07 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा खसीवोका व्यवसायी समितिमा श्रेष्ठ

2016-10-23

कात्तिक ७, पोखरा । पोखरा खसी वोका व्यवसायी समिति कास्कीको ५ औं अधिवेशनले ज्ञानबहादुर श्रेष्ठलाई पुन २ वर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्ष चयन गरेकोछ । 

शनिवार सम्पन्न व्यवसायीहरुको भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।सर्वसम्मत चयन हुने हरुमा उपाध्यक्ष ज्ञानहरी आचार्य सचिवमा घनश्याम श्रेष्ठ (रवी), कोषाध्यक्षसुरेश राना रहेका छन् । यस्तै सदस्यहरुमा शोभा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रमेश श्रेष्ठ, वाल प्रसाद श्रेष्ठ, मदनखड्का र जुन कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै समितिको सल्लाहकारमा राम कुमार श्रेष्ठ गोकर्ण भण्डारी, अर्जुन श्रेष्ठ रहेका छन् भने संस्थागत सल्लाहकारमा पोउमनपा, जिल्ला पशुसेवा कार्यालय र कास्की खसी तथा कुखुरा मासुव्यवसाय समिति रहेका छन् । 

समितिले आगामी दिनहरुमा पनि व्यवसायलाई मर्या्दित र जनउत्तरदायी वनाउनृ नवनिर्वा्चितअध्यक्ष ज्ञान वहादुर श्रेष्ठले वताए । अधिवेशनको उद्घाटन सत्रमा वोल्दै कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका पूर्वअध्यक्ष प्रेम प्रसाद पौडेल ठाकुरले वजारमा खसी वोका व्यवसायीलाई लाग्ने गरेको आरोपलाईचिरेर जानु पर्ने र त्यसमा जिउंदो खसीवोका व्यवसायी र मासु व्यवसायी दुवै इमान्दार वन्नु पर्नेवताए । 

अधिवेशनको उद्घाटन सत्रको स्वागत रवि श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालनउपाध्यक्ष ज्ञानहरी श्रेष्ठले गरेका थिए ।समितिका अध्यक्ष ज्ञानवहादुर श्रेष्ठको अध्यक्षतामा भएकोकार्यक्रममा पूर्व अध्यक्ष गोकर्ण भण्डारी र मासु व्यवसायी समितिका अध्यक्ष भोलनाथ ओझा रकोषाध्यक्ष सुरेश रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने