मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ&nb"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयद्वारा २५ सिडिओको सरुवा (को कहाँ परे ?)

२०७३, ९ मंसिर बिहीबार ०७:४५

मंसिर ९, काठमाडौं । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । तर मन्त्रालयले गरेको उक्त काज सरुवाको निर्णय नियम विपरित भएको बुझिएको छ 

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी नगराई काज सरुवा गरेको बताइएको छ । नियमअनुसार कर्मचारीहरुको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ तर सामान्य प्रसासनले भने गृह मन्त्रालयले उक्त निर्णय बारे थाहा नदिएको बताएको छ ।


को कहाँ परे ?

जिल्ला – नाम 

झापा – उत्तरकुमार खत्री 

सुनसरी – लोकनाथ पौडेल 

मोरङ- यज्ञराज कोइराला 

नवलपरासी – उदयबहादुर राना 

गुल्मी – कृष्ण ढुंगाना 

बारा – बिजय मानन्धर 

सिरहा – श्रीकृष्ण श्रेष्ठ 

धादिङ – उमेश ढकाल 

चितवन – नारायण भट्टलाई  

गोरखा – उद्धवबहादुर थापा 

मकवानपुर – नारायणप्रसाद दवाडी 

कपिलवस्तु – विष्णु ढकाल 

रुपन्देही – विनोद प्रकाश सिंह 

डोटी -गोकर्ण शर्मा 

सिन्धुपाल्चोक – अन्तरबहादुर सिलवाल 

सुर्खेत – महादेव पन्तलाई  

सर्लाही- प्रदिपराज कँणेल

काभ्रेपलाञ्चोक – शिव सिंखडा

गृह मन्त्रालयले २५ जनाको सरुवा गरेको मध्ये ७ जना वरिष्ठ उपसचिव रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा