मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रका"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनका नाममा चुनावी रोटी नसेकौँ: भट्टराई

९ मंसिर २०७३, बिहीबार ११:४३

मङ्सिर ९, रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन । 

बिहिबार पत्रकारसंग कुराकानीगर्दै उनले भने–‘सहमतिबिना हुने संशोधनले निकास निस्कदैन् ।’ 

संयोजक भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय ठूलो नभएको बताउँदै खस, आर्य, आदिवासी, जनजाति, मधेसी लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । 

कुनै दलका थोरै र धेरै सिट आउने अनुमानका आधारमा संशोधनको नाटक गर्न नहुने बताउँदै उनले भने– संशोधनको नाममा चुनावी रोटी सेक्नु हुँदैन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मिश्रित व्यवस्थापिका–संसद् हुनुपर्ने विचार व्यक्त गरे । 

प्रत्यक्ष कार्यकारी प्रमुख नहुँदासम्म देशको समस्या यस्तै रहिरहने दाबी गर्दै उनले कुनै पनि बहानामा संविधान संशोधनलाई लम्ब्याउन नहुने बताए ।

संयोजक भट्टराईले प्रदेश नं ५ टुक्र्याउने वा नटुक्र्याउने भन्ने कुरा मुख्य सवाल नहुने भन्दै थारुहरुको अधिकारका लागि नवलपरासीदेखि कैलालीसम्म नटुक्रिने गरी प्रदेश निर्माण हुनुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ