By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    10 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मुसहर बस्ती निर्माणका लागी सर्वोच्चका कर्मचारीले दिए ७० हजार सहयोग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मुसहर बस्ती निर्माणका लागी सर्वोच्चका कर्मचारीले दिए ७० हजार सहयोग
काठमाडौँ - KTMसमाज

मुसहर बस्ती निर्माणका लागी सर्वोच्चका कर्मचारीले दिए ७० हजार सहयोग

साझासवाल
Last updated: February 23, 2017 10:53 am
साझासवाल
1 Min Read
Share


फागुन १२, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । 

फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति गरेको काम अनुपम, उदारणीय, सह्रानीय र अनुकरणीय रहेको भन्दै उनिहरुले यस्ता कामहरुबाट सबै नेपालीले पाठ सिक्नु पर्ने बताएका छन् । 

सहयोग रकम हस्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेशन पुग्नुभएका सर्वोच्च अदालका उप सचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीले देशलाई नै चुनौति दिने काम गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । केही समय अघि  सार्बजनिक भएका आर्थिक संकटका समाचार पढेपछि धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको यस्तो पुनित कार्यमा अवरोध पुग्ने हो कि भन्ने चिन्ताले आफुहरु सहयोग गरेको सवोच्च अदालतका उप सचिव कपिलमणी गौतमले बताए । 

सहयोग हस्तान्तरण गदै उनले पहिले हामी देशका नागरीक भएको र त्यसपछि मात्र कर्मचारी भएको भावनालाई आत्मसाथ गदै धुर्मुस सुन्तलीको महान काममा सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तलीलाई आफुहरुले सानो सहयोग गर्न पाउदा खुसी लागेको बताउदै उनले समाज सेवामा लगातार क्रियाशिल भईरहेका धुर्मुस सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article संविधान संशोधन प्रस्ताव संसदको कार्यसुचिमा प्रवेश
Next Article महाशिवरात्रिमा नौ स्थानमा सवारीसाधन प्रवेशमा रोक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिशेष खबर

भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

57 years ago
काठमाडौँ - KTMसमाज

आज राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेपछि भोजन निषेध !

57 years ago
समाज

उड्दाउड्दै खस्यो तारा एयरको आपतकालीन ढोकाको सिसा

57 years ago
बैतडी - BTDसमाज

सञ्चालनमा आएन आइसियु, बैतडीमा हालसम्म ५८५ जना कोरोना संक्रमित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?