भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीब"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे ३३ किलो सुनकाण्डका नाइके युएईबाट पक्राउ

२०७४, ५ भाद्र सोमबार १०:०८


भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । 

नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो ।  उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको  एसपी मीरा चौधरीले जानकारी दिइन् । 

गत पुस २१ गते पन्तले नेपालमा ३३ किलो सुन अवैध रुपमा पठाएका थिए । सुन लिएर आएका गोपालबहादुर शाहीसहितका तीन जनालाई पक्राउ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गरेको थियो । 

गत नोभेम्बर युएई गएका पन्त पछिल्लो समय सामानहरु लोड गर्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ। पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन