0 Min Read

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ | मन्त्रिपरिषद् बैठक मंगलबार (आज) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अपराह्न ४ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.

Most Read This Week

- Advertisement -
Ad image

मंगलबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार दुई सय र चाँदीको १५ रुपैयाँ घटेको हो। मूल्य घटेसँगै मंगलबार छापालावा सुनको…

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौँ | संघीय संसद् प्रतिनिधि सभाको बैठक जारी रहेको छ। सिंहदरबारमा शुरू भएको आजको बैठकमा…

विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न विभागलाई अदालतको अनुमति

काठमाडौँ | विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु…

प्रश्न गर्ने हक र हिम्मत कसैले खोसेर खोसिंदैन : गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले…

Just for You

राप्रपामा रूपान्तरण आवश्यक छ: ज्ञानेन्द्र शाही

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक…

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौँ | कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो…

गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाको निवास रातोपुलअगाडि पनि शंकास्पद गाडी राखेको पाइएको छ…

नेप्से परिसूचक ३०.६० अंकले घट्यो

काठमाडौँ | सोमबार पनि नेप्से परिसूचक घटेको छ। यसदिन नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा…

मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौँ | निरन्तरको वर्षामा पनि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ । सडक डिभिजन कार्यालय, भरतपुरले आज एक…

प्रयोगशाला सञ्चालन गर्ने काम प्राविधिकहरूले गर्ने हो: महावीर पुन

काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन…

गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता

काठमाडौँ | त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन्…

हामीले युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ: सभामुख अर्याल

काठमाडौँ | सभामुख डीपी अर्यालले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतालाई सुदृढ…

लेदोसहितको पहिरो झरेपछि कालीगण्डकी कोरिडोर अवरुद्ध

काठमाडौँ | राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको…

सिङ्गो समाजमा आशा मर्दै गयो भने, आशा मरेको समाज बन्नको लागि झन् ढिलो ढिलो हुन्छ: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको समस्याप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले साझा राष्ट्रिय…

Must Read

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ | सोमबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका…

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौँ | बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका…

विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ…

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु

काठमाडौँ | काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। शनिबार बिहान आफ्नै घरमा…

कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला

काठमाडौँ | कर्णाली नदीमा बेपत्ता भएको गाडीका चालकको शव फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा फेला परेको शव चालक सुर्खेतको पञ्चपुरी…

1 Min Read

न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन

काठमाडौँ | आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी तथा…

मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना

काठमाडौँ | बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा…

काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौँ | काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका छन् । आत्मदाहको प्रयास…

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ | कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक…

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु

काठमाडौँ | पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । करिब ३५ वर्षीय रोहित कुमार…

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ | पश्चिम नवलपरासीको सुनवलमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।​​ दुई वटा ट्रक आपसमा ठोक्किँदा सुनवल–१२ का…

नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले नेपालमा व्यापार, लगानी, पर्यटन, प्रविधि तथा व्यवसायिक सहकार्य प्रवर्द्धन गर्ने…

सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​

काठमाडौँ | सर्लाहीमा पनि एक युवाले आत्मदाहको प्रयास गरेका छन् । मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको भोलिपल्ट आज सर्लाहीको…

रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौँ | रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–२, देउरालीस्थित सडकमा बा.प्र.०१–००६ ख ७७०८ नम्बरको ट्रकको…

गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ | संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । गणेश नेपाली आत्मदाह घटना तथा सुकुमवासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको हो । सरकारकै…

1 Min Read

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ | गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै यसबारे जानकारी गराएका हुन् । छानबिनका लागि डीआईजी गोविन्द…

0 Min Read

घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन्। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा…

2 Min Read

गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्यु कुनै एक परिवारको मात्र पीडा नभई सरकारप्रति जनतामा बढ्दो निरासा, असुरक्षा र भरोसा अभावको भवावह संकेत…

1 Min Read

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौँ | जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा…

1 Min Read

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौँ | नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती…

2 Min Read

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा…

1 Min Read

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु

काठमाडौँ | काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका…

1 Min Read

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ | संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न सरकारी निकायका वार्षिक प्रतिवेदन पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धिमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको…

1 Min Read

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक…

1 Min Read

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो । यससँगै प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ…

1 Min Read
- Advertisement -
Ad image

Mini Games

Wordle

Guess words from 4 to 11 letters and create your own puzzles.

Letter Boxed

Create words using letters around the square.

Magic Tiles

Match elements and keep your chain going.

Chess Reply

Play Historic chess games.