By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कतार, साउदी, युएईको पैसाको भाउ घट्यो, मलेसियाको भने बढ्यो (आजको दररेट हेर्नुहोस्)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कतार, साउदी, युएईको पैसाको भाउ घट्यो, मलेसियाको भने बढ्यो (आजको दररेट हेर्नुहोस्)
अर्थ/विकासकाठमाडौँ - KTM

कतार, साउदी, युएईको पैसाको भाउ घट्यो, मलेसियाको भने बढ्यो (आजको दररेट हेर्नुहोस्)

साझासवाल
Last updated: January 29, 2018 3:35 am
साझासवाल
2 Min Read
Share

माघ १५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १०१.३८ छ भने बिक्रीदर १०१.९८ तोकिएको छ ।  

त्यस्तै बैदेशिक रोजगारीमा गएकाहरुले चासोको साथ हेर्ने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । जुन अघिल्लो सोमबारको खरिददरको तुलनामा १३ पैसाले कम्जोर हो । 

त्यस्तै, आज कतारी रियाल पनि एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रीदार २८ रुपैया १ पैसा रहेको छ जुन अघिल्लो सोमबारको खरीददरको तुलनामा १२ पैसाले सस्तो हो ।

त्यस्तै युएई दिर्हाम एकको खरिददर २७ रुपयाँ ६० पैसा छ भने विक्रीदार २७ रुपयाँ ७६ पैसा रहेको छ, जुन अघिल्लो सोमबारको खरिददरको तुलनामा १३ पैसाले सस्तो हो । 

तर आज मलेसियन रिंगिट भने अघिल्लो साताको सोमबारको तुलनामा ३२ पैसाले बढेर एकको खरिददर २६ रुपैयाँ १९ पैसा र विक्रिदर २६ रुपैयाँ ३५ पैसा पुगेको छ ।

त्यस्तै आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । उता एक कुवेती दिनारको खरिददर ३ सय ३८ रुपैयाँ ३३ पैसा छ भने विक्रीदर ३४० रुपयाँ ३३ पैसा रहेको छ, जुन अघिल्लो साताको त्तुलनामा ५७ पैसाले घटेको हो ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ६८ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ५० पैसा रहेको छ । अघिल्लो साताको तुलनामा बहराइनको पैसाको भाउ पनि घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सबै हेर्नुहोस् 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नख्खु कारागारमा मनोसामाजिक अस्पताल
Next Article दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न पत्रकार महासंघ काठमाडौंको माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकास्की - KSK

बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना

57 years ago
काठमाडौँ - KTMसमाज

आज मलेसिया, दुबई, कतार कोरिया लगाएत बिदेशी मुद्राको भाउ कति छ ? (सुचिसहित )

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

आगामी हिउँद पनि लोडसेडिङ हुन नदिने यस्तो छ तयारी

57 years ago
अर्थ/विकासदार्चुला - DCL

खुला दिसामुक्त घोषणा कार्यक्रममा २४ लाख बजेट खर्च, मुख्यमन्त्री सत्कार धेरै खर्च

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?