२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै

२०७४, २२ माघ सोमबार ०२:०५

सुरेन्द्र इङ्नाम/माघ २२, वेलायत । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान गर्दैछन । 

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।


यहि आउदो फरवरि र मार्चभित्र काठमाण्डौ र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफर ट्रस्ट सँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भएको हो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा कार्यक्रम सम्पन्न गरेको छ ।

आज बसेको क्लबको बैठकले उक्त ३ च्यारिटी फण्ड राईज डिनर नाईट र सहयोगार्थ टिकट बाट के कति रकम संकलन भएको र सम्पुर्ण ब्याबस्थापनमा कति खर्च भयो र नेपालमा कति सम्बाहित खर्च हुने र गर्ने भन्ने बारे महत्वपुर्ण निर्णय गरे पनि च्यारीटीमा कति रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भने नेपाल गएर २ खेलहरु खेलेर मात्र गरिने भन्ने जानकारी क्लबका प्रबन्धक बुद्घी कुमार सुनुवारले बताउनु भयो ।

उक्त २ खेलहरु क्रमश काठमाण्डौमा एन्फा भेट्रान सँग फरवरि २४ तारिख र पोखरामा साहारा यूथक्लब सँग ३ मार्चमा खेलिने निर्णय भएको र उक्त बेलायत र नेपालका २ ठाँउहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाण्डौमा सिआरसी(Child Recue Centre.) लाई, पोखरामा साहारा यूथक्लबलाई र बेलायतमा गोर्खा वेलफर ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय पनि क्लबले गरेको प्रबन्धक र सह–प्रबन्धक भास्कर राईले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट