२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई प्रधानमन्त्रीको साथ

२०७४, १६ चैत्र शुक्रबार १६:१४

चैत १६, काठमाडौँ | क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका सामाजिक अभियान्ता तथा हास्य कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट-वार्ता भएको छ ।

शुक्रबार साँझ बालुवाटारमा भएको झन्डै एक घन्टा लामो कुराकानीमा प्रधानमन्त्रीले धुर्मुस-सुन्तलीलाई क्रिकेट रङ्गशाला निर्माण अभियानमा अघि बढ्न आग्रह गर्दै सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री ओलीले धुर्मुसलाई सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस