२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेट: हैदरावादद्वारा राजस्थान ९ विकेटले पराजित, १५.५ ओभरमै समेटियो राजस्थान

२०७४, २६ चैत्र सोमबार १७:४९

चैत २६, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत चौथो खेलमा आज सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको राजस्थान रोयल्सले पुरा २० ओभरको खेलमा १२५ रनमात्र जोड्न सक्दा हैदरावादले सहजै जित हात पारेको हो । राजस्थानले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १५.५ ओभरको खेलमै लक्ष्य पुरा गर्दै राजस्थानलाई पराजित गरेको हो । 


१२६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ४९ रन जोडे । बाँकी ब्याट्सम्यानले १८ रन भन्दा बढी कटाउन नसक्दा ९ विकेटको क्षेतीमा १२५ रनको योगफल जोडियो । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा हैदरावादले निकै उत्कृष्ण पर्दर्शन गर्यो । सुरुवातमा १.३ ओभरको खेलमा ६ रन जोड्दैमा हैदरावादका ब्याट्सम्यान वृद्धिमान साह आउट हुँदा राजस्थानका समर्थक निकै हौसिएका थिए तर त्यस पछि हैदरावादले कुनै विकेट गुमाएन । खेलमा शेखर धावन एक्लैले नटआउट ७७ रन बनाए । उनले १३ चौका र एउटा छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान काने विलयमसनले नट आउट ३६ रनको स्कोर बनाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ