मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नग"/>
२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुमा अबैध स्क्याभेटर बरामद

१२ जेष्ठ २०७३, बुधबार १३:२४

मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकावाट अबैध स्क्याभेटर बरामद गरिएको छ । मगरवार कृष्णनगर भन्सार कार्यालयको टोली र शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर सयुक्त टोलीले स्क्यभेटर बरामद गरेको हो ।

बिशेष सुराकीको आधारमा कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं। १ स्थित जितपुर ४ नम्बर चोकमा सडक किनारमा रोकी राखेको अवास्थामा स्क्यभेटर नियन्त्रणमा लिएको हो ।

अन्दाजी मुल्य रु एक करोड बराबरको हुण्डाई कम्पनीको स्क्याभेटरको आवश्यक कागजात चेकजाँच गर्दा केही पनि नभेटिएको र शंकास्पद देखिन आएको हुँदा थप आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाले बताए ।

सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाको कमान्डमा ७ जना र कृष्णनगर भन्सार कार्यालयबाट ३ जनाको संयुक्त गाडी मोवाईल टोलीले बिशेष सुराकीको आधारमा स्क्याभेटर नियन्त्रणमा लिएको हो । स्क्याभेटर कृष्णनगर भन्सार कार्यालयमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत