२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखका लागि निर्वाचन माघ १२ गते गरिने

२०७६, ६ माघ सोमबार ०९:२९

माघ ६, काठमाडौँ | सभामुख पदका लागि माघ १२ गते संसद सचिवालयले निर्वाचन गर्ने भएको छ | आइतबार सभामुख निर्वाचन गर्ने गरी तयारी छलफल भइरहेको संसद सचिवालयले जनाएको छ | सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले  राजिनामा दिए संगै नेकपालाई सभामुखका लागि उम्मेदवारी दिने बाटो खुलेको हो |

आइतबार बसेको नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखका लागि चयन गरेको छ | त्यस्तै उनको विरूद्धमा प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले पनि उम्मेदवारी दिने बताएको छ | आज अपराहन्न ४ बजे  जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले अध्यक्षतामा बैठक बस्ने छ |

उक्त बैठकमा भामुख निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ | सभामुख निर्वाचन सकिएपछि तुम्बाहाङ्फेको राजीनामापछि रिक्त भएको उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु