माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि,"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिर्गाकलिन रहने दिमागसँग जोडिएका ओमिक्रोनका यी लक्षणहरु

२०७८, ६ माघ बिहीबार ११:४२

माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि, निन्द्रा खराब हुने र कुनै काम पनि राम्रोसँग गर्न मन नलाग्ने जस्ता समस्या देखिने शोधकर्ताहरुले दाबी गरेका छन् ।

अहिले ओमिक्रोनको लक्षण प्रत्येक व्यक्तिमा फरक–फरक देखिएका छन् । नयाँ अनुसन्धान अनुसार ओमिक्रोनको एक लक्षण केही महिनासम्म रहन्छ । यो कम हुनलाई वर्षौ लाग्ने बताइएको छ । यसको कारण व्यक्तिको काममा असर पर्ने देखिएको छ । शोधकर्ताहरुले ‘ब्रेन फाँग’बाट यो लक्षणको पहिचान गरेका हुन् । ब्रेन फाँगको असर चेतनामा पर्छ । यो अध्ययन अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताले गरेका हुन्।

उनीहरुको अनुसार संक्रमित व्यक्तिहरुलाई कुनै लक्षण नदेखिएपनि ब्रेन फाँग देखिएको छ । संक्रमण भएका व्यक्ति ६ देखि ९ महिनापछि सामान्य स्थितिमा फर्किएको शोधकर्ताहरुले दाबी गरेका छन् । लामो समयसम्म संक्रमित हुने व्यक्तिलाई खोकी, मुटुको अनियमित धड्कन, मासंपेशी दुख्ने, अनिन्द्रा जस्ता लक्षणसँगै ब्रेन फाँग हुन सक्छ । ब्रेन फाँगले काम गर्ने इच्छा हराउछ भने एकाग्रतामा कमी, निन्द्रा नलाग्ने, कुनै पनि काम राम्रोसँग गर्न मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यो अनुसन्धान १३६ जनामा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी