६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा अमेरिकी सैनिकमाथि आक्रमण,दुईको मृत्यु छ घाइते

२६ माघ २०७६, आईतवार ०६:५०

माघ २६, एजेन्सी | अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका छन् भने छ घाइते भएका छन् | शनिबार अफगानिस्तानको नानगरहर प्रान्तमा अमेरिकी सैनिकमाथि आक्रमण भएको अधिकारीहरुले बताएका छन् |

उक्त  आक्रमण  अमेरिकी र अफगानी सैनिकबीचको संयुक्त अपरेशनका क्रममा  भएको थियो | अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी लेग्गेटका अनुसार एक व्यक्तिले अफगानी लुगा लगाएर 'मेसिन-गन'ले अमेरिकी सैनिकमाथि गोलीबारी गरेका थिए |

आक्रमणबारे पत्ता नलागेपनि घटनाबारे थप अनुसन्धान भइरहेको  प्रवक्ता लेग्गेटले बताएका छन् | मृतकको नाम भने खुलाइएको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु