By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    6 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    7 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ
काठमाडौँ - KTMविश्व

बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ

साझासवाल
Last updated: July 19, 2020 9:27 am
साझासवाल
2 Min Read
Share

साउन ४, काठमाडौँ (एजेन्सी) | ब्रिटेन र अमेरिका सहित कयौं देशहरुमा कोरोना भाइरस संक्रमण जारी छ, यसको कारण वालबालिकाहरुले पढ्न नपाएको कारण विश्व चिन्तामा छ । यसै कारण पनि हुनसक्छ कोरोनाबाट ग्रसित भईरहेका देशहरुले स्कूल खोल्ने तयारी गरेका छन् । कोरोना महामारी फैलिरहेको देशहरुले समेत स्कुल संचालन गर्ने तयारी गरेपछि यस्तो चर्चा चलिरहेको छ कि बच्चाबाट कोरोना संक्रमण कम फैलन्छ वा उनिहरुलाई कोरोना संक्रमणको खतरा कम छ । तर, एक महत्वपूर्ण अध्ययनले बच्चामा कोरोना संक्रमणको जोखिम कम हुने मानिसको सोचाईको बिपक्षमा हुने गरि जानकारी सार्वजनिक गरेको छ । 

साउथ कोरियामा ६५ हजार मानिसमा गरिएको अध्ययनको परिणामले बताएको छ कि स्कूल खोल्दा कोरोनाको संक्रमण थप बढ्न सक्छ । अध्ययनको क्रममा थाहा भयो कि १० बर्षभन्दा कम उमेरका बच्चाले वयस्कको तुलनामा कम संक्रमण फैलाउँछ, तर खतरा शून्य भने छैन । 

अध्ययनका अनुसार, १० देखि १९ बर्षका बच्चामा कोरोना संक्रमण फैलाउने दर वयस्ककै बराबर हुन्छ ।  मिन्नेसोटा युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ मिशेल ओस्टरहोम भन्छन् कि बच्चामा पनि संक्रमण फैलन सक्छ, अब हामीले यस कुरालाई स्वीकार गर्नु जरुरी छ ।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टीट्यूटका निर्देशक डा. आशीष झा भन्छन् ‘एशिया र यूरोपका केहि अध्ययनमा यस्तै संकेत भेटिएको थियो कि बच्चा कोरोनाबाट कम संक्रमित हुन्छन् र संक्रमण पनि कम फैलाउँछन् । तर यो अध्ययन सानो थियो । तर नयाँ अध्ययन निकै व्यवस्थित तरीकाबाट गरिएको थियो र ठूलो संख्यामा मानिसहरुबाट अध्ययन गरिएको थियो ।

अध्ययनमा थाहा भयो कि १० बर्षभन्दा कम उमेरमा बच्चामा संक्रमण फैलाउने आंकडा वयस्कको तुलनामा करीब आधा हुन्छ । किनकि बच्चाहरु साँस लिएपछि कम हावा छोड्छन्  र उनीहरुको उचाई पनि कम हुन्छ, मानिएको छ कि यसै कारण उनीहरु कम संक्रमण फैलाउछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, ‘पुरानो किन्ने सचेत बन्नुहोला’
Next Article विदेशबाट ३१ हजार नेपाली स्वदेश फर्किए, टिकट काट्न पैसा नहुनेहरु अझै विदेशमै अलपत्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

दाङ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो, १४ जनाको सनाखत (नामावलीसहित)

57 years ago
काठमाडौँ - KTMभक्तपुर - BKTराजनीति

वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेलाई सघाउने

57 years ago
काठमाडौँ - KTMसमाज

लोकसेवाको काम प्रभावित हुन सक्ने

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

कोरोनाको जोखिम बढेसंगै कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?