By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘श्रमिक सूचना बैंक’ स्थापना, बेरोजगारले अनलाइनबाटै रोजगारी खोज्न सक्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘श्रमिक सूचना बैंक’ स्थापना, बेरोजगारले अनलाइनबाटै रोजगारी खोज्न सक्ने
अर्थ/विकासकाठमाडौँ - KTM

‘श्रमिक सूचना बैंक’ स्थापना, बेरोजगारले अनलाइनबाटै रोजगारी खोज्न सक्ने

साझासवाल
Last updated: August 30, 2020 9:39 am
साझासवाल
3 Min Read
Share

भदौ १४, काठमाडौं । सरकारले ‘श्रमिक सूचना  बैंक’  स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भर्चुवल माध्यमबाट सो बैंकको उट्घाटन गरेका हुन् ।

Contents
  • के थियो प्रतिवेदनमा ?
  • कसरी खोज्ने रोजगारी ?

श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण संकलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पुर्याउने श्रममन्त्री यादवले बताए । कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरू के-कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सिप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउनेछ मन्त्री यादवले भने ‘श्रमिक बैङ्कको स्थापनाले श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पुर्‍याउने छ ।’

राज्यभर विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तीमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणहरु समेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने मन्त्री यादवले बताए । 

७५३ पालिकाहरुमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गरी क्षेत्रगत रुपमा सीपमूलक जनशक्तिको विवरण संकलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआवद्धता कायम हुने गरी प्राथिमकतापूर्वक श्रमिक बैकको कार्य गरिने लक्ष राखिएको छ । 

के थियो प्रतिवेदनमा ?

सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत श्रमिक सूचना बैङ्क स्थापना गर्ने विषय समेटिएको थियो । श्रमिक बैङ्क स्थापना गरी कार्यान्वयन गर्नका लागि श्रममन्त्रालयले विज्ञ समूह गठन गरेको थियो । श्रमिक बैंक तथा श्रम बैंक स्थापना सम्बन्धी अवधारणा तयार गर्न श्रम मन्त्रालयद्वारा गठित कार्यदलले गत जेठ १५ गते श्रममन्त्री यादव समक्ष अध्ययन प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखांकन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका छन् भन्ने अत्यावश्यक विवरण सूचना प्रविधिमा आवद्ध गरी श्रमिक र रोजगारीको क्षेत्र सम्बधी विस्तृत सूचना रहने श्रमिक (सूचना) बैंक स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरेको थियो । जसबाट क्रमश:  भविष्यमा श्रम बजारमा कुन-कुन क्षेत्रमा संलग्न हुन सकिन्छ वा कुन अवसरको उपयोग गर्न सकिन्छ भनी काममा मिलान गर्ने अभियानमा समेत आवद्ध गराउन सकिने प्रस्ताव गरेको थियो ।

 त्यसैगरी कृषि, निर्माण, सेवा क्षेत्र लगायतका ‌औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई श्रम बजारमा बिकाउन तथा टिकाउन, यिनलाई क्रमश: औपचारिकीकरण गर्न एवं दीर्घकालीन रुपमा सामाजिक संरक्षण गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने आवश्यकताको विषय समेत अध्ययन प्रतिवेदनमा समेटिएको थियो । उक्त प्रतिवेदनमा स्वदेश र विदेशमा काम गर्ने नेपाली श्रमिकहरुले अपनत्व महशुस गर्ने, वित्तीय सह–लगानी हुने गरी उनीहरुको उद्यमशिलताको विकासका लागि सहयोग पुर्याउने विशिष्ट प्रकृतिको बैंक स्थापना गर्ने सुझाव दिएको थियो ।

कसरी खोज्ने रोजगारी ?

बेरोजगारहरूले श्रमिक सुचना बैंकको अनलाइनमा गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ ।  रोजगारदाताले आ आफ्नो उद्योग प्रतिष्ठानमा रहेको रोजगारीको विज्ञापन प्रकाशन गर्न सक्ने व्यवस्था गरिएको छ । रोजगारदाताले राखेका विज्ञापन हेरेर बेरोजगारहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुदूरपश्चिमः स्वास्थ्य संस्था छन्, उपकरण छैनन्
Next Article ‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

IPL क्रिकेट: १०९ रनमै चेन्नई अलआउट, मुम्बईले ४६ रनले हरायो (अंकतालिका सहित)

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रदेश र केन्द्रको क्षेत्र निर्धारण: प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र

57 years ago
काठमाडौँ - KTMखेलकुद

नेपाली महिला फुटबल टिमको प्रशिक्षकमा तामाङ नियुक्त

1 year ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?