मंसिर ७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९६ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ३७ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ९ पैसा रहेको छ |