By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    8 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने
काठमाडौँ - KTMसमाज

बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने

साझासवाल
Last updated: December 1, 2021 11:57 am
साझासवाल
1 Min Read
Share

मंसिर १५, काठमाडौं | बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज र ‘रुम टु रिड’को आयोजनामा भएको कार्यशालामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो । सहभागीले  नेपालमा बाल साहित्य प्रवर्द्धनका  लागि पञ्चवर्षीय योजनाको खाका निर्माण गरेका थिए । कार्यशालामा आआफ्नो क्षेत्रमा विज्ञ सात विधामा विभाजित समूहले कार्यपत्र प्रस्तुत गरेको थियो ।

बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता,व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबीचको समन्वय, बालपुस्तकको वितरण बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायकाे भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका थिए । 

नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा बालबालिकाका लागि आवश्यक रुचिकर विधा नै ओझेलमा परिरहेको सन्दर्भमा बाल साहित्यको विधालाई स्थापित गर्न र बालबालिकालाई पढ्ने बानीको विकास गर्न यो कार्यशाला उपयोगी रहेको प्रा.डा. चुडामणि बन्धुले बताए । 

कार्यशाला गोष्ठीबाट तयार भएको पञ्चवर्षीय योजनाको खाकालाई चाँडै अन्तिम रूप दिएर सरकारलाई बुझाइने नेपाल बालसाहित्य समाजले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग
Next Article मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभाका १० वटा समितिका सभापतिको निर्वाचन स्थगित

57 years ago
काठमाडौँ - KTMविश्व

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगारमुख्य समाचारसमाज

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

1 year ago
काठमाडौँ - KTMविश्व

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?