By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    13 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    13 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    13 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    14 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचनको नाममा मनपरी खर्चः पाँच वर्षअघिको २२ करोडको प्रिन्टर र ५८१ थान ल्यापटप प्रयोगविहीन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निर्वाचनको नाममा मनपरी खर्चः पाँच वर्षअघिको २२ करोडको प्रिन्टर र ५८१ थान ल्यापटप प्रयोगविहीन
काठमाडौँ - KTMराजनीति

निर्वाचनको नाममा मनपरी खर्चः पाँच वर्षअघिको २२ करोडको प्रिन्टर र ५८१ थान ल्यापटप प्रयोगविहीन

साझासवाल
Last updated: August 5, 2022 6:20 am
साझासवाल
3 Min Read
Share

साउन २०, काठमाडौँ | निर्वाचन गराउने नाममा निर्वाचन आयोगले अनावश्यक वस्तु खरिद गरी राज्यको खर्च बढाउने कार्य गरेको पाइएको छ । 

आयोगल २०७४ सालमा सम्पन्न निर्वाचनलाई लक्षित गरी खरिद गरेको करिव २२ करोड रुपैयाँको प्रिन्टरहरु हालसम्म प्रयोगमा आउन सकेका छैनन् । प्रयोग नै नहुने वस्तु किनेर आयोगले राज्यको खर्च बढाएको आरोप महालेखापरीक्षकको कार्यालयले लगाएको छ । 

आयोगले २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा सदस्य तीन वटै तहको निर्वाचन सम्पन्न गरेको थियो । उक्त निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन सामाग्री छपाईको लागि भन्दै आयोगले करिव २२ करोड रुपैयाँमा तीन थान प्रिन्टर खरिद गरेको थियो । 

महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत आयोगले गरेको उक्त बदमासी औंल्याएको छ । 

प्रतिवेदन अनुसार आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रुपैयाँमा एक थान हाइस्पिड डिजिटल कल प्रिन्टर खरिद गरेको थियो । सोही वर्ष निर्वाचनको लागि भन्दै ११ करोड २८ लाख रुपैयाँमा दुई थान अत्याधुनिक छपाई मेसिन स्प्रिङ डिजिटल मोनोक्रोम समेत खरिद गरेको थियो । 

खरिद गरेको पाँच वर्ष बितिसक्दा पनि ती तीन वटा मेसिन आयोगले हालसम्म प्रयोगमा नल्याएको महालेखाले जनाएको छ । 

आयोगले अनावश्यक रुपमा प्रिन्टिङ मेसिन खरिद गरेको विषय संसदको सार्वजनिक लेखा समितिमा समेत उठेको थियो । समितिले ती मेसिन प्रयोगमा ल्याउन पटक पटक निर्देशन दिंदा पनि आयोगले बेवास्ता गर्दै आएको आरोप महालेखाको छ । 

‘उक्त मेसिन प्रयोग गर्ने व्यवस्था मिलाई यसरी मेसिन प्रयोग गर्न सक्ने नसक्ने सम्भाव्यता अध्ययन बेगर खरिद गरेर प्रयोग नहुने सिर्जना भएको सम्बन्धमा भविष्यमा यस्ता कार्य नदोहोरिने गरी सम्बन्धित पदाधिकारीलाई आवश्यक कारवाही हुनुपर्दछ,’ महालेखापरीक्षकको कार्यालयले भनेको छ ।  ती मेसिन खरिद गर्दा आयोगको प्रमुख आयुक्त अयोधीप्रसाद यादव रहेका थिए । 

प्रिन्टिङ मेसिन मात्र होइन आयोगले खरिद गरेको ठूलो संख्यामा ल्यापटप पनि प्रयोगविहीन अवस्थामा रहेका छन् । आयोगले हालसम्म ती ल्यापटपक कति मूल्यका हुन् भन्ने समेत नखुलाएको महालेखाले जनाएको छ । 

‘आयोगमा रहेका मूल्य नखुलेका ६५९ थान ल्यापटपमध्ये ५८१ थान कोर आई थ्री ल्यापटप उपयोगविहीन रहेका छन् । उपकरणहरु मर्मत गरी प्रयोगमा ल्याउने र मर्मत नहुने अवस्थामा प्राविधिक पुष्ट्याइँसहित लिलाम बिक्री गर्नेतर्फ कारबाही गरिनुपर्दछ,’ महालेखापरीक्षकको कार्यालयले निर्वाचन आयोगलाई भनेको छ । 

महालेखापरीक्षकको कार्यालय स्रोतका अनुसार यस्ता सामाग्रीहरु खरिदको पछाडि ठूलो कमिसनको खेल हुने गरेको छ । कमिसनको लागि अनावश्यक सामाग्री पनि खरिद गर्ने गरिएको स्रोतको दाबी छ

Share This Article
Facebook Email Copy Link Print
Previous Article आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदै कारोबार ?
Next Article ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याजदर घट्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गुल्मी - GLMराजनीति

स्थानिय निकाय निर्धारणमा ढिलाई भएको भन्दै गुल्मीका पत्रकारहरुको चासो

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ?

57 years ago
राजनीति

विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

57 years ago
राजनीति

कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी

4 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?