अर्थ/विकास |


नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

Posted on April 08, 2022 | views : 1420 |

चैत्र २५, सुर्खेत | दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंक गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो ।  नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिक

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on April 08, 2022 | views : 1274 |

चैत्र २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २४ पैसा र बिक्री दर १२१ रुपैयाँ ८४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ ।

Read More

बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको घटनाबारे छानबिन गर्न समिति गठन

Posted on April 07, 2022 | views : 1007 |

चैत्र २४, काठमाडौं | बैंककबाट काठमाडौं उड्ने क्रममा रहेको बेला शुक्रबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।  निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यी

Read More

प्रथम मुलपानी महोत्सव सुरु

Posted on April 07, 2022 | views : 907 |

 चैत्र २४, काठमाडौं | बिहीबारदेखि काठमाडौंको मुलपानीमा प्रथम मुलपानी महोत्सव सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो ।  काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि वैशाख ५ गतेसम्म चल्न

Read More

नेप्सेमा दोहोरो अंकको सुधार

Posted on April 07, 2022 | views : 1343 |

चैत्र २४, काठमाडौँ | यस हप्ता लगातार  चार दिन  घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ  । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ । बजार उकालो लागे पनि  कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको  छैन । २२४

Read More

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

Posted on April 07, 2022 | views : 1119 |

चैत्र २४, पोखरा | विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने व

Read More

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो, जुवातास खेलेको आरोपमा करिव १० हजार पक्राउ

Posted on April 07, 2022 | views : 1065 |

चैत्र २४, काठमाडौं | बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ ।  भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनाम

Read More

सुनको मूल्य ९९ हजार रुपैयाँ

Posted on April 07, 2022 | views : 908 |

चैत्र २४, काठमाडौँ | सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार कायम भएको छ ।  यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on April 07, 2022 | views : 1092 |

चैत्र २४, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा छ ।

Read More

संघले लुम्बिनीलाई ६८९ खानेपानी आयाेजना हस्तान्तरण गर्‍यो, तर बजेट नदिँदा ४८७ आयोजना अलपत्र

Posted on April 07, 2022 | views : 1221 |

चैत्र २४, बुटवल | बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको 'सबैका घरमा खानेपानी' पुर्‍याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ । संघीय सरकारले चार वर्षअघि लुम्बिनी प्रदेशलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । खानेपानी आयोजना प्रदेशलाई हस्तान्तरण गरे पनि

Read More

व्यापार व्यवसायले देशको काँचुली फेर्छ : मानन्धर

Posted on April 06, 2022 | views : 637 |

चैत्र २३, भक्तपुर | भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् । व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् । व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनी बताउँछन् । भक्तपुरको सूर्

Read More

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

Posted on April 06, 2022 | views : 992 |

चैत्र २३, काठमाडौँ | नेपाली सेयर बजार नेप्से बुधबार पनि दोहोरोअंकले घटेको छ । नेप्से  २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ। बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेब

Read More

नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

Posted on April 06, 2022 | views : 1192 |

चैत्र २३, काठमाडौं | भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।  भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।  आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ

Read More

सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

Posted on April 06, 2022 | views : 694 |

चैत्र २३, काठमाडौँ | सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजा

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on April 06, 2022 | views : 1252 |

चैत्र २३, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्री दर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ चार पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा छ ।

Read More

मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र

Posted on April 05, 2022 | views : 1475 |

चित्र  २२, रसुवा | राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ ।  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्या

Read More

सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

Posted on April 05, 2022 | views : 933 |

चैत्र २२, काठमाडौं | साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्मे भएको छ । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द भएको छ ।  मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो । आज भ

Read More

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा

Posted on April 05, 2022 | views : 1124 |

चैत्र २२, काठमाडौं | काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् ।  २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो ।  सुख्खा बन्दरगाह विश्व बैंकक

Read More

रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्

Posted on April 05, 2022 | views : 1074 |

चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लो

Read More

नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

Posted on April 05, 2022 | views : 1463 |

चैत्र २२, जाजरकोट | नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेको छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । दल्लीस्थित नगरपालिकाको नयाँ भवनमा  ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् । नगरपालिकाको केन्द्रीय कार्यालय भवनबाट स

Read More

आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

Posted on April 05, 2022 | views : 1009 |

चैत्र २२, काठमाडौं | चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ ।  भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो ।  सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथ

Read More

सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ

Posted on April 05, 2022 | views : 909 |

चैत्र २२, काठमाडौँ | सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ छ । यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on April 05, 2022 | views : 1344 |

चैत्र २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ ।

Read More

धादिङ-गोरखामा बूढीगण्डकीको मुआब्जा: केलाई कति मूल्य ?

Posted on April 05, 2022 | views : 3642 |

चैत २२, काठमाडौँ । सरकारले धादिङ र गोरखाको सिमानामा बन्ने जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको लागि प्रभावित दुवै जिल्लाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका ला

Read More