पुस २, काठमाडौँ | सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ। यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ। मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो। आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ। हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो। यस्तै,
Read Moreपुस २, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो। भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ
Read Moreपुस १, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि प
Read Moreपुस १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य डेढ वर्षयताकै महँगो भएको छ । विहीबार लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२
Read Moreमङ्सिर २९, काठमाडौँ | बुधबार अमेरिकी डलरको भाउ १२१ रुपैयाँ माथि पुगेको छ। विदेशी विनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ। बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। नेपालीहरु वैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। विदेशीएक
Read Moreमङ्सिर २९, काठमाडौँ |अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन्। महिनौंदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप संकलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने
Read Moreमङ्सिर २९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएकोे महासंघ
Read Moreमङ्सिर २८, काठमाडौँ | केहिदिनदेखि लगातार घटेको नेप्से सूचकमा मंगलबार एकाएक छलाङ देखिएको छ । बुधबार एकैदिन ६% बढीले बढेको नेप्से १३७ अंकले बढेर कारोबार समय अगावै सर्किट लागेर बन्द भएको छ । मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै न
Read Moreमङ्सिर २८, काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द भएको छ । पहिलो पटक ५% बढीको मूल्यवृद्धिको सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो । ४० मिनेटपछि खुलेको केही बेरमै फेरी ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि सेयर कारोबारनै बन्द गरिएको छ ।
Read Moreमङ्सिर २७, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधनको क्रममा मन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने बता
Read Moreमङ्सिर २७, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ । नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहे
Read Moreमङ्सिर २६, काठमाडौँ | पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ । एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो अंकको गिरावट आएको दि
Read Moreमङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थिय
Read Moreमंसिर २५, काठमाडौं | शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से पुगेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यस
Read Moreमंसिर २५, काठमाडौं | दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन्। पछिल्लो समयमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुन सकेको छैन । मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाक
Read Moreएजेन्सी | रेटिङ एजेन्सी फिचले चीनको एभरग्रान्ड कम्पनीको टाटपल्टेको घोषणा गरेको छ । कम्पनीले विदेशी ऋणपत्रको ब्याज तिर्न नसक्दा यस्तो भएको हो । सोमबार ८८२ मिलियन डलर तिर्नुपर्ने थियो तर कम्पनी त्यसमा असफल भयो । यस घटनाका कारण चिनियाँ सरकारलाई डर छ अझै धेरै कम्पनीहरू यसको चपेटामा पर्न सक्छन् । ए
Read Moreमंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय र
Read Moreमंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। महासङ्घ
Read Moreमंसिर २३, काठमाडौं | विहीबार सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Read Moreमंसिर २२, काठमाडौँ | सेयर बजार निरन्तर ओरालाे लागिरहेकाे छ। निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको छ । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो । यससँगै यो साता कारोबार भएको
Read Moreमंसिर २२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन्। बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्नु पर्ने बेला आएकाे बताए। उनले अब
Read Moreमंसिर २२, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा दुई सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय
Read Moreमंसिर २२, काठमाडौं | प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य बुधवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य ४४३ रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ३
Read Moreमंसिर २१, काठमाडौँ | साेमबार ३२ अंकले बढेकाे सेयर बजार मंगलबार पुन: घटेकाे छ। मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९० अंकमा झरेको हाे। आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएकाे छ।
Read More