By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा
कालिकोट - KLKसूचना प्रबिधि

जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा

साझासवाल
Last updated: March 29, 2018 4:37 pm
साझासवाल
2 Min Read
Share

चैत १५, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोट स्थापनादेखि कार्यालय प्रमुखविहीन छ । आर्थिक बर्ष २०६२∕२०६३ मा प्राथमिक स्वास्थ्य ईकाईबाट स्तरोन्नती भई जिल्ला स्वास्थ्य कार्यालय भएर १ जना नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी स्वीकृत भएपनि हालसम्म नवौ तहको कार्यालय प्रमूख पाएको छैन् ।

जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमुख कटकबहादुर महतले बिहीबार नागरिक समाज कालिकोटको आयोजनामा भएको अन्तक्र्रियामा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले स्थापनाकालदेखी हालसम्म पनि नवौं तहको कार्यालय प्रमूख नपाएको जनाए । उनले जिल्ला स्वास्थ्य भईसकेपछि आठौ तहको एक जना एमबिबिएस डाक्टर र नवौ तहको मेडिकल सुपरिडेन्टको दरबन्दी भएपनि हालसम्म आठौ तहको बिबिएस डाक्टर पनि नियमित नपाएको बताए ।

‘अहिलेसम्म जति डाक्टरहरु आए आठौ तहका निमित्त प्रमूखले नै कार्यालय प्रमूख भएर चलाए’ उनले भने, ‘नवौं तहको  मेडिकल सुपरिडटेन्ट आएकै छैन्् । कसरी नागरिकहरुले गुणस्तरीय सेवा पाउन सक्छन् ?’ यसका लागि जिल्लाका सबै सरोकारवालाहरुले पहल गर्नु आवश्यक भएको उनको भनाई छ ।जिल्ला अस्पताल कालिकोट पाँच महिनादेखी अप्रेशन, एक्सरे लगायतका सेवाविहीन भएको, जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अली नेकपाले कालोमुसो दलेपछि काज सरुवा भएर विभागमा गएदेखि झण्डै तीन महिना यता कार्यालय प्रमूख विहीन भएको लगायतका सवालहरुलाई लिएर नागरिक समाज कालिकोटले गरेको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

खाँडाचक्र नगरपालिकाका नगर प्रमूख जसीप्रसाद पाण्डेले दुर्गममा डाक्टरहरु आउनै नमान्दा नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती रहेको बताए । उनले आफुले केही समय अगाडी मन्त्रालयमा जाँदा मन्त्री नियुक्त भईनसकेको अवस्थामा सचिवले आश्वासन मात्र दिए तर डाक्टर नपठाएको गुनासो गरे ।

नागरिक समाज कालिकोटका संयोजक दमनराज बमको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीको प्रमूख आतिथ्यतामा भएको अन्तत्र्रिmया कार्यक्रममा जिल्लाका नागरिक समाजका अगुवाहरुले जिल्ला अस्पतालमा तत्काल डाक्टरको व्यवस्था गर्नुपर्ने, पाँच महिनादेखी बन्द रहेको अप्रेशन, एक्सरे लगायतका सेवाहरु तत्काल सुचारु गर्नुपर्ने, राज्यले निशुल्क दिने भनिएका औषधीहरु समेत बिरामीहरुले नपाएको भन्दै औषधि आपुर्ति व्यवस्थित गरी निःशुल्क पाउने औषधिहरु उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आवाज उठाएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पत्रकारसंग मुख्यमन्त्रीको आग्रह ‘एक बर्ष पुरै सहयोग गर्नुहोस्’
Next Article प्रकाण्डको घरमा ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत पक्राउ पुर्जी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसूचना प्रबिधि

पब्जी खेल्नेहरुको लागि गज्जबको आइडिया, यसो गर्नुस् गेम खेल्दा कसैले डिस्टर्ब गर्दैन

57 years ago
कालिकोट - KLKसमाज

गाउँमा डोजर पुर्याउने चालकलाई स्थानीयद्वारा फूलमालाले स्वागत

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्यामा वृद्धि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?