2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी खेल्नेहरुको लागि गज्जबको आइडिया, यसो गर्नुस् गेम खेल्दा कसैले डिस्टर्ब गर्दैन

टिप्स | आज हामी तपाईलाई यो लेखमा पब्जी लभरहरुको लागि निकै आवश्यक टिप्स बारे जानकारी दिन गईरहेका छौं । 

कयौं पटक यस्तो हुन्छ कि जब तपाई आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहनुभएको हुन्छ तब कसैको फोन कल आउँछ । यसको साथै कुनै संदेश आउँछ वा कुनै नोटिफिकेशन आउँछ । यति मात्र होइन कहिले-काही पब्जी खेल्दै गर्दा झुक्किएर होम बटन थिचिन्छ, जसको कारण खेलमा डिस्टर्ब हुन्छ । यस्तै समस्याबाट बच्नको लागि तपाईलाई हामीले एउटा निकै आवश्यक तरीकाबारे जानकारी दिन गईरहेका छौं, जुन जानकारी पाएपछि तपाइलाई पब्जी खेल्ने समयमा कुनै डिस्टर्ब हुनेछैन ।

यो तरिका अपनाए पछि यदी कसैको कल वा म्यासेज वा नोटिफिकेसन आएपनि तपाइको खेलमा कुनै डिस्टर्ब हुनेछैन । यस सुविधालाई अपनाउनको लागि तपाइले आफ्नो फोनमा पिन स्क्रीनिंग (pin screening) नाम भएको एक अप्सन एक्टिवेट गर्नुपर्ने छ । 

Pin Screening लाई एक्टिभेट गर्नुहोस् 

यो अप्सन एक्टिवेट गर्नको लागि तपाइले सबैभन्दा पहिले आफ्नो स्मार्टफोनको सेटिंगमा जानुहोस् । सेटिंगमा गएपछि त्यहाँ माथि देखाईएको सर्च अप्शनमा Pin Screening लेखेर सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइको स्क्रीन पिनिंग को अप्शन देख्नुहुनेछ । त्यस अप्शनलाई तपाई एक्टिभेट गर्नुहोस् । 

पब्जी गेम बिना कुनै रुकावट खेल्नुहोस् 

अब तपाई आफ्नो फोनको होम स्क्रीन बटन टच गर्नुहोस् वा भोल्यूम बटन प्रेस गर्नुहोस् वा तपाईको मोबाइल फोनको स्क्रीनमा जे टच गर्दा पनि केहि हुनेछैन । तपाइको फोनमा उक्त समय सिर्फ गेम मात्र चल्नेछ । यो अवस्थामा यदी कसैको फोन वा म्यासेज आए पनि त्यो तपाइको स्क्रीनमा आउनेछैन र तपाइले खेल खेल्दै गरेको अवस्थामा कुनै पनि डिस्टर्ब हुनेछैन ।  

खेल खेलेपछि यदी तपाई फेरी पुरानै अवस्थामा जान चाहनुहुन्छ भने तपाइँ आफ्नो होम स्क्रीन बटनलाई टच गरेर केहि  सेकेन्ड्सको लागि होल्ड गर्नुहोस् । त्यसपछि स्क्रीन पिनिंगको अप्शन हट्नेछ र फेरी तपाइँ चाहनुहुन्छ भने त्यसैगरि सेटिङ मिलाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई