क्लबमा झडप हुँदा १८ जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p><b>माघ ११, काठमाडौँ | एजेन्सी | </b>इन्डोनेसियाको पश्चिमी पापुआ प्रान्तमा रहेको सोरोङस्थित एक क्लबमा झडप भएको छ। झडपमा परी १८ जनाको मृत्यु भएको छ।<br></p><p>‘सोमवार राति ११ बजे भिडन्त भएको हो। शनिवारदेखि चलिरहेको द्वन्द्वकै परिणाम हो यो,’ सोरोङका प्रहरी प्रमुख आरी न्योतो सेतियावानले बताए।</p><p>एकजनालाई चक्कु प्रहार गरेर मारिएको थियो भने १७ जना आगलागीमा मरेका थिए। डबल ओ नामक नाइटक्लबमा घटना भएको हो।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply