2026-09-19 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुतपूर्व शिक्षक समाजको ‘शैक्षिक–स्मारिका’ विमोचन

मंसिर २३, काठमाडौं | भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो ।

यसवर्ष असोज ७ गते गठन भएको भुतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरेका शिक्षकहरुले जीवनभर शिक्षा क्षेत्रमा आफ्नो जिवनलाई समर्पित गर्ने सोचमा मुनाफारहित संस्थाको रुपमा यस संस्थाको स्थापना गरिएको बताएको छ । साथै, संस्थाले आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर सबै राजनीतिक दलमा आवद्ध रहेका भुतपूर्व शिक्षकहरुलाई समेट्ने पनि घोषणा गरेको छ ।

यस्तै, देशमा भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने भन्दै संस्थाले यो कुरालाई अगाडी बढाउन मूल उद्देश्य बनाएको पनि जानकारी दिएको छ । नेपालमा कुनै पनि जागिर नपाए शिक्षण पेशामा आउने प्रणाली रहेकोमा दुःख व्यक्त गर्दै यस्तो मानसिकतालाई अटाउन पनि संस्थाको मूल उद्देश्य रहेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई