2026-10-16 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा साप्ताहिक बिदा अढाई दिन ! रोजगारीमा व्यापक सहजता

 मंसिर २३, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (यूएई)ले परिवर्तित साप्ताहिक बिदाले रोजगारीमा व्यापक सहजता ल्याएको छ । साप्ताहिक बिदा कार्यान्वयनका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । यूएई सरकारले शुक्रबारदेखि आइतबारसम्म लागू हुने गरी  हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय मंगलबार सार्वजनिक गरेको थियो । 

विश्वका अन्य देशमा हप्ताको ६ दिन दैनिक ८ घण्टा काम गर्नु परेको अवस्थामा यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको निर्णय सार्वजनिक गरेकोे हो । सार्वजनिक बिदाको नयाँ निर्णयले काम र जीवनको तालमेलमा सन्तुलन मिलाउने र उत्पादत्वमा वृद्धि गर्ने सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय समाचारपत्रहरूले टिप्पणी गरेका छन् ।

नयाँ निर्णय अनुसार अब शुक्रबार आधा दिनपछि शनिवार र आइतबार बिदा दिएर साढे चार दिनको कार्य हप्ता हुने गल्फ न्यूजले जनाएको छ । नयाँ निर्णय आगामी जनवरी पहिलो तारेखदेखि कार्यान्वयनमा आउने बताइएको छ । त्यसका लागि यूएईको निजी क्षेत्रले तीन हप्ताको तयारी समय पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु