बेहुला चढ्न बनाइएको रथले लियो दुई जनाको ज्यान १६ घाइते

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ ११, काठमाडौँ | बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएके हो।

प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

प्रहरी नायब उपरीक्षक थापाका आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो। बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply