पुलबाट कार खस्दा सात मेडिकल छात्राको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p><b>माघ ११, काठमाडौँ |</b> भारतको महाराष्ट्र राज्यको वर्धा जाँदै गर्दा सेलसुरा नजिकै पुलबाट कार खस्दा सात जनाको मृत्यु भएको छ। सोमबारराति साढे ११ बजे भएको सो दुर्घटनामा भाजपा विधायक विजय रहागडालेका छोरा आविष्कारसहित सात छात्राको मृत्यु भएको हो।<br></p><p>दैनिक जागरणका अनुसार दुर्घटनामा मेडिकल कलेजका सात विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। मृतकको उमेर २५ देखि ३५ वर्षको बीचमा रहेको बताइएको छ। कार पुलबाट ४० फिट तल खसेको थियो।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply