सत्ता गठबन्धनको बैठक एक घण्टापछि सारियो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

माघ ७, काठमाडौँ | सत्ता गठबन्धनको बैठक एक घण्टापछि सारिएको छ। सत्ता गठबन्धनको बैठक आज दिउँसो ४ बजे बस्नेगरी प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका ३ बजेका लागि तय भएपछि बैठक एक घण्टाका लागि सारिएको हो।

यसअघि हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा आएर आजसम्मका लागि स्थगित भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply