भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन"/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाले बगाएर एक वृद्धको मृत्यु

भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन्डो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ९३ वर्षीय उनकै दाजु नातापर्नेसँग घर जान एक्लाएक्लै खोलो तर्दा भाइलाई खोलाले बगाएपछि उनी आत्तिँदै गाउँमा गई खबर गरेका थिए ।

खबर पाएपछि गाउँलेले खोजी गर्दा उनको साथमा रहेको रकमसहित शव फेला परेको थियो । 

शव परीक्षण बिना नै जलाउन खोजेपछि इप्रकाका प्रहरीले थाहा पाई घटनास्थलमा पुगी आफूखुसी जलाउन लागेको शव परीक्षणका लागि मेलम्ची क्षेत्रीय अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई