भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ल"/>

2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अज्ञात रोगबाट सतचालीस बाख्रा मरे

भदौ २८, पाल्पा । जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् । 

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले सो क्षेत्रमा प्राविधिक परिचालन गरेको पशु चिकित्सक डा उत्तम आचार्यले जानकारी दिनुभयो । उहाँले पिपिआर रोगको सङ्क्रमण हुनसक्ने बताउनुभयो । 

उक्त क्षेत्रमा बिरामी परेका करिब ६० बाख्रामा सामान्य उपचार गरिएको छ । बिरामी बाख्राको नमुना प्राविधिक टोलीले जिल्लामा ल्याइसकेको र सो नमुना बुधबार परीक्षणका लागि क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला पोखरा पठाइने छ । सो नमुना परीक्षण पश्चात् रोगको पहिचान भएपछि बिरामी बाख्राको उपचार थालिने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई