प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । 

म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । 

म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रस"/>

2026-10-18 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपालको संविधान दिवसमा रक्तदान

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । 

म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो । 

रेडक्रस तेह्रथुमले यसअघि पनि वर्षेनि रक्तदान कार्यक्रमको आयोजना गर्दै जिल्लाबाट उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुग्ने विरामीहरुलाई रगत उपलब्ध गराउदै आएको छ । 

रेडक्रसले सो अवसरमा सबै सरकारी तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल र नागरिक समाजलाई प्रचार प्रसार गरी सक्रिय सहभागिताकालागि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु